Echozy

Echozy आफूमा विश्वास राख्नुहोस्, तब संसार तपाईंलाई विश्वास गर्छ �

08/04/2026

😝🤣😂🤣😝

"डिजिटल जीवन र मानवता"नेपालका गल्ली, गाउँ, शहर सारा,मोबाइलको स्क्रिनले भरियो आकाश भारा।एप्प खोल्दा खबर, बैंक, टिकट, किनम...
04/04/2026

"डिजिटल जीवन र मानवता"

नेपालका गल्ली, गाउँ, शहर सारा,
मोबाइलको स्क्रिनले भरियो आकाश भारा।
एप्प खोल्दा खबर, बैंक, टिकट, किनमेल,
समय बचाउँछ, तर कहिलेकाहीँ हुन्छ मेल।

टिकटक, फेसबुक, इन्स्टाग्रामको जालो,
मन रमाउँछ, तर ध्यान गुम्छ सजिलो।
भौतिक संसार भुलिन्छ, हातमा स्क्रीन,
सन्देश पठाउँछौं, तर बोल्छौं कमीन।

एउटा क्लिकले सेवा सजिलो, छिटो,
तर मेहनत, अनुभव भुलिन्छ भित्रको।
डिजिटल छायाले हामीलाई घेर्छ छेउ-छेउ,
सन्तुलन खोजौं, मानवता नबिर्सि जिउ।

📞📟📳📲📱

😳 सुशिला कार्कीपछि अमिशा पराजुलीको नयाँ घोषणानेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना पूरा हुन नसकेपछि अमिशा पराजुली...
03/04/2026

😳 सुशिला कार्कीपछि अमिशा पराजुलीको नयाँ घोषणा

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना पूरा हुन नसकेपछि अमिशा पराजुलीले नयाँ लक्ष्य सार्वजनिक गरेकी छन्।

उनले भनिन्—
“अब म विश्वकै कान्छी महिला प्रधानमन्त्री बन्ने लक्ष्य राख्छु।”

आफ्नो सपना नटुटेको र अझ ठूलो लक्ष्यसहित अघि बढ्ने उनको भनाइले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।

सिन्धुलीमा हायस र बस ठोक्किँदा दशजना घा'इते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार १० मध्ये २ जनाको अवस्था ग...
03/04/2026

सिन्धुलीमा हायस र बस ठोक्किँदा दशजना घा'इते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार १० मध्ये २ जनाको अवस्था गम्भिर रहेको जानकारी प्राप्त भएको छ ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Echozy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share