Ubharaǰ̣Facts99x

Ubharaǰ̣Facts99x stay tuned for daily updates and learn something new with every video!🚀🙏

Welcome to my "Ubharaǰfacts99x"📚📖💫

Here you will find amazing facts"inspiring stories,motivational talks,real-life experience, and the latest braking news update.

04/07/2026

🔥 सरकारका १०० दिन सफल कि असफल? रवि लामिछानेको स्पष्ट धारणा?🙏
सरकारका १०० दिन पूरा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको कार्यसम्पादन, सुशासन, विकास निर्माण र जनअपेक्षाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उहाँले उठाएका मुख्य विषयहरू र विस्तृत जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्।

04/07/2026

🚨 दैलेख दुर्घटना :दुई दिन बित्दा पनि कर्णालीमा खसेको गाडी फेला परेन
कर्णाली नदीमा खसेको गाडी दुई दिन बितिसक्दा पनि फेला परेको छैन। बेपत्ताको खोजी कार्यलाई तीव्र बनाइएको छ।
उद्धारका लागि जिल्ला प्रहरी कार्यालयसहित आसपासका प्रहरी इकाईबाट झण्डै १०० जना प्रहरी परिचालन गरिएको छ। साथै, गाडीको खोजीका लागि सशस्त्र प्रहरीका ६ जना गोताखोर पनि खटिएका छन्।
यसैबीच, मुख्यमन्त्री यामलाल कँडेल ले आवश्यक परे हेलिकप्टरसमेत प्रयोग गरेर खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
🙏 बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार होस् भन्ने कामना गर्दै, आधिकारिक सूचना मात्र विश्वास गरौँ।

#दैलेख #कर्णाली #ताजासमाचार

Address

Jumla Singa
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ubharaǰ̣Facts99x posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share