Update Social Outlet

Update Social Outlet

Sunset are proof that
Ending can also be Beautiful

बालेनसहित मधेसी समुदाय लक्षित अपमानित भिडियोबारे छानबिन गरी कारबाही गर्न पत्राचार!!
01/12/2022

बालेनसहित मधेसी समुदाय लक्षित अपमानित भिडियोबारे छानबिन गरी कारबाही गर्न पत्राचार!!

27/11/2022

Today's News (Headline) :

👉प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १५७ स्थानको परिणाम सार्वजनिक, कांग्रेस ५३, एमाले ४२ र माओवादी १७ स्थानमा विजयी

👉एसमाजवादीका सम्मानित नेता खनालले इलाम १ बाट चुनाव हारे, माओवादी नेता पोखरेल महोत्तरी १ मा पराजित

👉समानुपातिकतर्फ ८९ लाख मतगणना सकिँदा २४ लाख मतसहित एमाले अगाडि, कांग्रेसलाई २३ र माओवादीलाई १० लाख मत प्राप्त

👉दोलखाका १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन गर्ने आयोगको निर्णय, बाजुरा र स्याङजा दुईको मतगणना अझै अन्योलमा

👉चुनावी परिणामले नयाँ सरकार कस्को नेतृत्वमा बन्ने अनुमान गर्न कठिन, कांग्रेसको नेतृत्वमा गठबन्धनकै सरकार बन्ने गगनको दाबी

👉उत्तर कोरियालाई आणविक शक्तिमा विश्वको बलियो देश बनाउने किमको घोषणा, विश्वकै शक्तिशाली हतियार आफूसँग भएको दाबी

👉र, विश्वकप फुटबलमा कोस्टारिकाद्वारा जापान १–० ले पराजित, बेल्जियम र मोरक्कोबीचको खेल जारी

21/11/2022

Update :
देशभरीमा ३० स्थानको जारी छ मतगणना

20/11/2022

प्रतिनिधिसभातर्फको मत प्रदेशसभाको मतपेटिकामा खसेपछि वालिङ नगरपालिका वडा नम्बर-६ स्थित एक्लेपिपल मतदान केन्द्र 'ख' मा मतदान रोकिएको छ ।

Neha Chaudhary को पीडा  सबैले पढौ र न्यायको लागि सक्दो पहल गरौ।वहाँ भन्नू हुन्छ :मेरो बिहे भएको ८ महीना भयो Dr.Pankaj Ch...
12/11/2022

Neha Chaudhary को पीडा सबैले पढौ र न्यायको लागि सक्दो पहल गरौ।वहाँ भन्नू हुन्छ :

मेरो बिहे भएको ८ महीना भयो Dr.Pankaj Chaudhary संग ! हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्पराद्वारा भएको थियो ! मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुराली रामगोपालपुर महोत्तरीमा हो !

विवाह भएको केही दिन मात्र बितेको थियो, मलाई मेरो श्रीमान , सासु र नन्दहरुले गाली र अभद्र व्यवहार गर्न थाले ! म दुःख सुख गरी बसिरहेको थिए ! मेरो श्रीमान काठमाडौँ बस्नु हुन्छ, Grande hospital मा काम गर्नु हुन्छ! मलाई नि आफू संग राख्नु भन्ने बित्तिकै मलाई पटकपटक कुटपिट गर्नु हुन्थ्यो !

म सहन नसकेर थानामा गए, मलाई गंभीर हुने गरी पिटेर मेरो आमालाई आफनो छोरी लैजाउ भनी खबर मेरो ससुराबा ले गर्नु भयो! म ३ दिन हॉस्पिटलमा भर्ना भइ जॉच गराए! त्यसपछी थानामा निबेदन दिए! थानामा मेरो श्रीमान ४दिन पछी उपस्थित हुनुभयो, उपस्थित हुना साथ म एस्लाइ राख्दिन, घर छिर्न दिन्न भन्नू भयो ! उहाँ थानामा २ दिन बस्नु भयो ! तरपनी पावर लगाएर निस्कनु भो! त्यसपछी पनि मलाइ अत्याचार भै रह्यो। सहन नसकेर मैले घरेलू हिंसाको मुदाको दर्ता गराए! तर त्यहि दिन ४ गते वहाले divorce मुदा दर्ता गरेर मलाई घर छिर्न दिनु भएन ! मलाई अंश दिनू पर्छ डिभोर्स हुदा भनी वहाले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरुलाई बकस गरीदिनु भयो ! मलाई वहाको सम्पत्ति वा अंश चाहिएको हैन ! म बिहे गरेको सङै बाच्न मर्नको लागि हो ! वहाहरुले मलाई बार बार कुटपीट नगरोस भनेर म महिला थानामा गएको तर मलाइ न्याय मिलेन कतै बाट !

मेरो बिहेमा उनिहरुको इच्छा अनुसार सुन २०तोला, furniture लगायत अन्य सामानको लागि 1crore 25lakh को खर्च भयेको थियो! विवाह सम्पन्न भएको केही दिन पछी नै वहाले मलाइ काठमांडूमा घर किन भन्न थाल्नु भाको थीयो ! तेहि सबको कारण नि मलाई घरमा कुटपीट गर्नु हुन्थ्यो ! घरमा सासु र नन्दहरुकै कुरा चल्ने भएकोले मेरो श्रीमान उनिहारूले भन्ने बीतिकै मलाई कुटिहाल्ने गर्नुहुन्थ्यो ! कुट्पिट भएर पेटमा चोट लगेको कारण पिसाबद्वारा blood जाना थलेको छ ! मैले मेरो सासु ससुरालाई भने तर केही वास्ता गर्नु भएन ! मलाइ धेरै गारो भाको छ बाच्न!

Please मलाई न्याय दिनु, मलाइ बाच्न सहयोग गरिदिनु 😭😭🙏🙏

06/11/2022
Second day of chhath Pooja "kharna"
29/10/2022

Second day of chhath Pooja "kharna"

Live view of SuryaGrahan as seen from East Nepal. 😮
25/10/2022

Live view of SuryaGrahan as seen from East Nepal. 😮

बेलायतमा अङ्गीकृत नागरिक प्रधानमन्त्री बनेका हुन् ।अतिराष्ट्रवादी नेपाली झुन्डको हिसाबले अब बेलायतको फिजीकरण हुन र बर्बा...
25/10/2022

बेलायतमा अङ्गीकृत नागरिक प्रधानमन्त्री बनेका हुन् ।
अतिराष्ट्रवादी नेपाली झुन्डको हिसाबले अब बेलायतको फिजीकरण हुन र बर्बाद हुन बेर छैन।
😃😃😃😃

21/10/2022

रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

20/10/2022


लामो प्रक्रियापछि धरौटीमा छुटेका अपूर्वको मुहारमा भने हाँसो गायब थियो । इजलास बाहिरको एउटा कुनामा बसेका उनका आँखामा आँसु थियो भने बोलीमा कम्पन ।

– ‘म यो सहरमा असुरक्षित लाग्न थालेको छु । तर पनि यहीँ बस्छु । बोल्न पनि डर लाग्न थालेको छ । तर पनि हिम्मत हारेको छैन । कुनै दिन फेरि कमेडी गर्नेछु ।’

Address

East West Highway
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Update Social Outlet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share