02/01/2026
यस विद्यालयमा कक्षा १२मा अध्ययनरत कमला बि क को आज जन्मदिन परेको हुनाले जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु एवं शैक्षिक प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। साथै यस अवसरमा यस विद्यालयमा गठित रेडक्रसलाई सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद।