भाइरल नेपाल

भाइरल नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भाइरल नेपाल, Media/News Company, Koteshwor, Kathmandu.

27/09/2023
24/09/2023

Beautiful Nepali song on the documentary named 'Himalayan awakening ' made on 1957 by US Information Agency

Singers: Pannakaji, Natikaji, Shivashankar, Bacchu Kailash, Dharmaraj Thapa

Breaking, क्यानको सचिवमा पारस खड्का: Legendary Nepali Cricketer Paras Khadka has been elected as the new secretary of CA...
23/09/2023

Breaking, क्यानको सचिवमा पारस खड्का: Legendary Nepali Cricketer Paras Khadka has been elected as the new secretary of CAN. ❤️🇳🇵

22/09/2023

के तपाईंलाई थाहा छ?
एक लामखुट्टेमा ४७ओटा दाँत हुन्छ ।

22/09/2023

सान्दर्भिक रमाइलो

एक दिन एकजना शिक्षक पैसा निकाल्नको लागि ATM जाँदा ATM मेसिन खराब भएको रहेछ । तर शिक्षकले चेकबुक पनि साथमै बोकेको हुनाले चेकबाट पैसा निकाल्न बैंक भित्र छिरेछन् ।

उनले १००० को चेक भरेर क्यासियरलाई दिएछन् । क्यासियरले भनेछन्, "सर ५००० भन्दा कम निकाल्नुभयो भने चार्ज लाग्छ ।"

शिक्षकले दोस्रो चेक ६००० को भरेर दिए । क्यासियरले ६००० शिक्षकलाई दिए । अब शिक्षकले एक हजार पकेटमा राखेछन् र ५००० डिपोजिट पेपरमा भरेर क्यासियरलाई पुन थमाइदिएछन् ।

क्यासियरले आँखा तरेर हेरिरहे । अनि शिक्षकले भनेछन्, "यो जुन नियम बनाउने मान्छे छ नि उसलाई ट्युसन मैले नै पढाएको थिएँ । उसलाई भन्दिनु गुरुजी आउनुभएको थियो !"😀

साभार

19/09/2023

के तपाईंलाई थाहा छ?
महिलाहरुले पुरुषहरुले भन्दा धेरै बोल्छन् भन्ने कुरा त सबैलाई थाहै होला । एक अध्ययनका अनुसार एक महिलाले दिनभरमा करीब ७ हजार शब्द बोल्छन् भने पुरुषले जम्मा २ हजार शब्दमात्रै बोल्छन् ।

18/09/2023

के तपाईंलाई थाहा छ?
प्रत्येक चुरोटले मानिसको ११ मिनेट आयु घटाउँछ ।

07/09/2023

कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रकृया संविधानविपरीत रहेको भन्दै सर्वोच्च अदालतले नियुक्ति खारेज गरेको छ। सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीको निर्णायक मतलाई संविधानसम्मत मान्न नमिल्ने भन्दै सर्वोच्चले नियुक्ति खारेज गरेको हो।

पूर्वआदेश बमोजिम संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई ४८ घण्टाभित्र सरकार गठनको परमादेश दिएको छ।

मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेजीको माग गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा रिट दर्ता गराएका थिए। सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीमार्फत मतदान गराएर विश्वासको मत लिने कार्य असंवैधानिक भएको कार्कीको दाबी थियो।

05/09/2023

चन्द्रमामा १५ दिन सूर्यास्त हुने भएपछि भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले चन्द्रयानको ल्यान्डर र रोभर 'स्लिप मोड' (निन्द्राको मुन्द्रा) मा राखेको छ । सोमवार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै इसरोले विक्रम ल्यान्डर र प्रज्ञान रोभर एकसाथ स्लिप मोडमा राखेको जानकारी दिएको हो ।

Address

Koteshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when भाइरल नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to भाइरल नेपाल:

Share