Digital Khabar

Digital Khabar जनताको आवाज, सत्यको साथ

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन भएको छ ।
27/07/2026

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन भएको छ ।

भारतमा विद्यार्थी आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएपछि कक्रोच जनता पार्टी CJP का संस्थापक अभिजित दीपकेले भने -...
25/07/2026

भारतमा विद्यार्थी आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएपछि कक्रोच जनता पार्टी CJP का संस्थापक अभिजित दीपकेले भने - ""मन्त्रीको राजीनामा त भयो, तर हाम्रो थप दुईवटा माग छन्। हामी यत्तिकै जाँदैनौँ, कक्रोच (साङ्लो) एकपटक छिरेपछि निस्कँदैन। आ'त्महत्या गरेका बालबालिकाका परिवारले एक करोड क्षतिपूर्ति पाउनुपर्छ। प्रहरीहरूमाथि का'रबाही हुनुपर्छ।"

भारत र चीनपछि मेस्सिको देश अर्जेन्टिना नेपालको तेस्रो ठूलो व्यापारिक साझेदार बनेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार अर्ज...
24/07/2026

भारत र चीनपछि मेस्सिको देश अर्जेन्टिना नेपालको तेस्रो ठूलो व्यापारिक साझेदार बनेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार अर्जेन्टिनासँग १ खर्ब १६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको व्यापार भएको छ। नेपालमा मुख्यगरी ठूलो परिमाणमा कच्चा वनस्पति तेल आयात हुने भएकाले अर्जेन्टिनासँगको व्यापार हिस्सा उच्च देखिएको हो।

चलिरहेको मोटरसाइकलमा उभिए सांसद बब्लु गुप्ता
24/07/2026

चलिरहेको मोटरसाइकलमा उभिए सांसद बब्लु गुप्ता

विद्यार्थी आन्दोलन रोक्न मोदीको ठूलो घोषणा: प्रश्नपत्र लीक गर्नेलाई कडा सजाय, फास्ट ट्र्याक अदालत ल्याइँदै!प्रश्नपत्र चु...
24/07/2026

विद्यार्थी आन्दोलन रोक्न मोदीको ठूलो घोषणा: प्रश्नपत्र लीक गर्नेलाई कडा सजाय, फास्ट ट्र्याक अदालत ल्याइँदै!

प्रश्नपत्र चुहावटलाई लिएर चर्किएको विद्यार्थी आ'क्रोश साम्य पार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ विधेयकको घोषणा गरेका छन्। लाखौँ विद्यार्थीको भविष्य जोगाउन दोषीलाई कडा स'जाय र त्वरित न्यायका लागि 'फास्ट ट्र्याक' अदालत गठन गर्ने कानुन संसद्मा पेस गरिने भएको छ।

17/07/2026
अबदेखि याङ्गो, इनड्राइभ, पठाओ लगायतका राइड सेयरिङ कम्पनीमा आबद्ध चालकहरूले प्यान (PAN) नम्बर अनिवार्य लिनुपर्ने भएको छ।प...
17/07/2026

अबदेखि याङ्गो, इनड्राइभ, पठाओ लगायतका राइड सेयरिङ कम्पनीमा आबद्ध चालकहरूले प्यान (PAN) नम्बर अनिवार्य लिनुपर्ने भएको छ।

प्यान नम्बर बिना राइड सेवा सञ्चालन गर्न नपाइने व्यवस्था लागू गरिएको छ। साथै, राइड सेयरिङ अपरेटरहरू भ्याटमा दर्ता हुनुपर्ने र सेवाशुल्कमा ५% भ्याट संकलन गर्नुपर्ने प्रावधान पनि लागू गरिएको छ

साँच्चिकै अनुसन्धान गर्ने हो भने प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङलाई पक्राउ गर्नुपर्छः महेश बस्नेत
04/07/2026

साँच्चिकै अनुसन्धान गर्ने हो भने प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङलाई पक्राउ गर्नुपर्छः महेश बस्नेत

29/06/2026

Breaking 😮: सभामुख डिपी अर्यालले सांसदहरूलाई सिंहदरबारमा हुने अभिमु'खीकरण कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्। उनले सांसदहरूलाई समयमै उपस्थित भई Mobile र अना'वश्यक गफमा समय नबिताई जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गरेका छन्।

28/06/2026

लाइसेन्स ढिलो दिए ५० हजार, खाल्डो परे १ लाख जरिवाना -ज्ञानेन्द्र शाही

Address

Kathmandu
4242

Website

Alerts

Be the first to know and let us send you an email when Digital Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share