Star News T.V.

Star News T.V. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Star News T.V., Media/News Company, Kathmandu.

10/07/2025

यो नानिकों भनाई मलाई एकदम 💯 सही लागियो दुःख मा जस्ले संघर्ष गर्छ सफलत हासिल गर्न सक्छ

09/07/2025

रसुवामा बाड़िपहिरोमा परी हजराऊ बेपत्त घटनाको विवरण आऊना बाकी

महिला फुटबल टोलीका प्रशिक्षक डे वाइल्डको चेतावनी :  ‘एन्फा नसुध्रिए म फर्कन्नँ’ ! उनी भन्छ्न [हामीले उज्वेकिस्तानविरुद्ध...
08/07/2025

महिला फुटबल टोलीका प्रशिक्षक डे वाइल्डको चेतावनी : ‘एन्फा नसुध्रिए म फर्कन्नँ’ !

उनी भन्छ्न [हामीले उज्वेकिस्तानविरुद्धको खेल हारेकै होइन । हामी पेनाल्टीबाट बाहिरिएका मात्र हौं । हामीले विश्व वरीयताको ५१ औं स्थानमा रहेको टिमविरुद्ध खेलेको थियौं र त्यसमा उत्कृष्ट पुनरागमन (रेमोनटाडा) पनि गर्‍यौं । हामीले तीन खेलमा २० गोल गरेका थियौं, अब यो भन्दा बढी के नै चाहियो ? म यहाँ पैसा कमाउन आएको होइन भने किन अरूको दबाबमा रहने ? स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्छ, तबमात्र राम्रो नतिजा निस्कन्छ । कुरा यत्ति नै हो ।]

भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएक...
08/07/2025

भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएको छ । चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका हुन् ।

महेंद्र राजमार्ग अन्तर्गत हेटौड़ा आउदै गरेको मालबाहक ट्रक हेतौड़ाको औधौगीक क्षेत्रको पशुपतिनगर इलाका प्रहरी कार्यलय अगाड...
08/07/2025

महेंद्र राजमार्ग अन्तर्गत हेटौड़ा आउदै गरेको मालबाहक ट्रक हेतौड़ाको औधौगीक क्षेत्रको पशुपतिनगर इलाका प्रहरी कार्यलय अगाड़ी अन्यन्रित भई दुर्घटना भएको छ

एनआरएनए आइसीसीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनए आइसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एकताक...
08/07/2025

एनआरएनए आइसीसीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनए आइसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एकताको महाधिवेशनपछि, परराष्ट्रबाट पत्र पाइसकेपछि र फैसला कार्यान्वयन निर्देशनालयबाट त्यस अनुसारको पत्राचारपछि संघको केन्द्रीय कार्यालयमा प्रवेशमा रोकटोक गर्ने कुरै हुँदैनथ्यो। अधिवेशनपछि वद्रीजीसहित पूर्व अध्यक्षहरुसँग कुरा भइरहेकाले वार्ता मिल्न सक्छ भनेर बलजफ्ती नगरेकै हो।

08/07/2025

ओखलढुंगाको सुनकोशीको कटुन्जे माध्यमिक विद्यालयले शिक्षक तथा विद्यार्थीका लागि स्मार्ट हाजिरी प्रणाली लागु साथै विद्यालयमा पुर्ण रूपमा डिजिटल र प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गरेको छ ।

18/06/2025

Address

Kathmandu

Telephone

+9779862181818

Website

Alerts

Be the first to know and let us send you an email when Star News T.V. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Star News T.V.:

Share