Routine Of Barpak Sulikot

Routine Of Barpak Sulikot It's Official page Of Routine Of Barpak Sulikot!!!

⭐🍀NAMASTE TO YOU ALL⭐🍀
We provide Social issues, Entertainment video, Essential News, Essential Helps, explore Natural Things and many more... ❣️

मूल्य पारदर्शिता सप्ताह (Price Transparency Week) सम्बन्धी सूचना ।बारपाक सुलिकोट गाउँपालिका
13/05/2026

मूल्य पारदर्शिता सप्ताह (Price Transparency Week) सम्बन्धी सूचना ।
बारपाक सुलिकोट गाउँपालिका

13/05/2026

Barpak Sulikot Gorkha ❣️💐✨

13/05/2026

बारपाक सूलीकोट ❣️💐

गोरखाको सदरमुकाम रहेको गोरखा नगरपालिकाका SEE परीक्षा २०८२ मा विद्यार्थीले प्राप्त गरेको GPA र उत्तीर्ण प्रतिशतको विद्याल...
13/05/2026

गोरखाको सदरमुकाम रहेको गोरखा नगरपालिकाका SEE परीक्षा २०८२ मा विद्यार्थीले प्राप्त गरेको GPA र उत्तीर्ण प्रतिशतको विद्यालयगत नतिजा निम्नानुसार रहेको छ ।

Kafall ❣️💐
13/05/2026

Kafall ❣️💐

Saurpani Gorkha ❣️
13/05/2026

Saurpani Gorkha ❣️

13/05/2026

काफल❣️

बारपाक सुलिकोट गाउँपालिका अन्तर्गतSEE परीक्षा २०८२ मा विद्यार्थीले प्राप्त गरेको GPA र उत्तीर्ण प्रतिशतको विद्यालयगत नति...
13/05/2026

बारपाक सुलिकोट गाउँपालिका अन्तर्गत
SEE परीक्षा २०८२ मा विद्यार्थीले प्राप्त गरेको GPA र उत्तीर्ण प्रतिशतको विद्यालयगत नतिजा !!!

📢 अत्यन्तै जरुरी सूचना 📢सूचना! सूचना!! सूचना!!!🏐 प्रथम सौरपानी कप २०८३ 🏆गाउँ स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताबारपाक स...
13/05/2026

📢 अत्यन्तै जरुरी सूचना 📢
सूचना! सूचना!! सूचना!!!

🏐 प्रथम सौरपानी कप २०८३ 🏆
गाउँ स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता

बारपाक सुलिकोट सौरपानी युवा सञ्जालको आयोजनामा यही मिति २०८३ साल जेठ १, २ र ३ गते भव्य गाउँ स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएकोले सम्पूर्ण भलिबल प्रेमी तथा खेलाडीहरूलाई सहभागी भई खेलको शोभा बढाइदिन हार्दिक अनुरोध गर्दछौं।

📍 स्थान:
बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४,
पधेरापारि खेलमैदान, गुरुङ गाउँ

📅 टिम दर्ता अन्तिम मिति:
२०८३ साल जेठ १ गते, दिउँसो १:०० बजे सम्म

💰 दर्ता शुल्क: रु. ३५०० मात्र

🏆 पुरस्कारहरू:
🥇 प्रथम पुरस्कार: रु. ३०,०००
🥈 द्वितीय पुरस्कार: रु. २०,०००
🎖️ साथमा मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिनेछ।
🏅 उत्कृष्ट खेलाडीलाई “मेडल ट्रफी” प्रदान गरिनेछ।

📌 प्रतियोगिताका नियमहरू:
• खेलाडीहरूले अनुशासनमा रही रेफ्रीको निर्णय मान्नुपर्नेछ।
• खेल सम्बन्धी विवादमा आयोजकको निर्णय अन्तिम हुनेछ।
• खेलका क्रममा चोटपटक लागेमा खेलाडी स्वयं जिम्मेवार हुनेछ।
• सबै खेलाडी अनिवार्य रूपमा जर्सीमा उपस्थित हुनुपर्नेछ।
• प्रत्येक टिममा ६+२ खेलाडी हुनुपर्नेछ।
• मदिरा सेवन गरेका खेलाडीलाई खेल मैदानमा प्रवेश दिइने छैन।
• बाहिरबाट बढीमा २ जना खेलाडी मात्र सहभागी गराउन पाइनेछ।
• २ जनाभन्दा बढी बाहिरी खेलाडी सहभागी गराएमा रु. ४,००० सम्म जरिवाना लाग्नेछ।

🎁 विशेष व्यवस्था:
३ टिम सहभागी गराउने टिमलाई १ टिमको दर्ता निशुल्क गरीनेछ।

🍛 खाना तथा बसोबासको व्यवस्था खेलाडी स्वयंले गर्नुपर्नेछ।

📞 सम्पर्क नम्बर:
रन्जन गुरुङ: ९८२५२०४२७३
नबिन ढकाल: ९८४२००३६७३
प्रदिप देवकोटा: ९८४४९३९१७४
प्रकाश बराम: ९७४४६२१९०३
प्रशन गुरुङ: ९८१८४७४७७०

🙏 आयोजक:
बारपाक सुलिकोट सौरपानी युवा सञ्जाल

Address

Gorkha
Kathmandu
34000

Telephone

+9779804188685

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Barpak Sulikot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Barpak Sulikot:

Shortcuts

Share