09/10/2025
दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MRI मेसिन खरिदमा अनियमितता, तोकिएको मुल्य भन्दा बढी मुल्यमा मेसिन खरिद/बिक्री गरेको खुल्न आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका तत्कालीन उपकुलपति प्रा.डा संगीता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछाने सहित १३ जना विरुद्ध विषेश अदालत काठमाडौंमा आरोपपत्र दायर |