27/08/2026
प्रकृतिको अकल्पनीय बज्रपातले रसुवामा पुर्याएको ठूलो क्षतिप्रति 'जलाकी' चलचित्र परिवार स्तब्ध छ। बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ। बेपत्ताहरूको सकुशल उद्धारको प्रार्थना गर्दछौँ।