M Media Productions

M Media Productions M Media Pvt. Ltd. Was established on 2010 AD, which focuses on diversity. www.mmedia.com.np

In the International level, it has been able to grab nine International awards from different countries and made some documentaries.

चलचित्र 'जलाकी' परिवारको तर्फबाट सम्पूर्णमा भाइटीकाको धेरै धेरै शुभकामना !
23/10/2025

चलचित्र 'जलाकी' परिवारको तर्फबाट सम्पूर्णमा भाइटीकाको धेरै धेरै शुभकामना !

04/10/2025

अहिले देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेकोले तपाईं जो जहाँ हुनुहुन्छ, कृपया एकदमै सतर्कता अपनाउनुहोला। ​यो समयमा कुनै पनि समस्या वा आपतकालीन अवस्था आइपरेमा सहयोगका लागि तलका हटलाइन नम्बरहरूमा तुरुन्त सम्पर्क गर्नुहोला:

📞 16600105511
📞015901764
📞015901763 (KMC POLICE)

नेपाल प्रहरी : १००
एम्बुलेन्स : १०२
ट्राफिक प्रहरी : १०३
सशस्त्र प्रहरी : १११४
स्वास्थ्य सेवा : १११५
विपद उद्धार : ११४९
मौसम/बाढी जानकारी : ११५५

AITHAN BHO MAYA LYRICAL - Khusma Song
24/09/2025

AITHAN BHO MAYA LYRICAL - Khusma Song

'AITHAN'SINGER: GITANJALI THAPA MAGARLYRICS: SHAILESH GIRIMUSIC COMPOSED AND ARRANGED BY: SARIT RAIACOUSTIC GUITAR, DOTARA, DASHLMER: KANDARPA KALITA (MUMBAI...

नवदुर्गा भवानीको कृपाले तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति, समृद्धि छाओस्। घटस्थापनाको हार्दिक शुभकामना!
22/09/2025

नवदुर्गा भवानीको कृपाले तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति, समृद्धि छाओस्। घटस्थापनाको हार्दिक शुभकामना!

रुकुम मैकोट गीको एक बर्ष भित्र १५ करोड भ्युज कटे पछि अर्को पनि Lyrical Song भिडियो आयो है । गीतको शब्द पनि याद गर्नु मन ...
21/09/2025

रुकुम मैकोट गीको एक बर्ष भित्र १५ करोड भ्युज कटे पछि अर्को पनि Lyrical Song भिडियो आयो है । गीतको शब्द पनि याद गर्नु मन भए उबलब्ध छ है । धन्यवाद ।

RUKUM MAIKOT - Lyrical | Khusma Song | Ft. Dhiraj Magar, Upasana Singh ThakuriKHUSMA -खुस्मा IN CINEMAS असोज ३ गते, SEP 19 ARTISTDHIRAJ MAGARUPASANA SHING T...

हाम्रो यस् एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको पहिलो फिल्म 'खुस्मा' र हाल निर्माणाधीन दोस्रो फिल्म 'जलाकी'की समे...
20/09/2025

हाम्रो यस् एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको पहिलो फिल्म 'खुस्मा' र हाल निर्माणाधीन दोस्रो फिल्म 'जलाकी'की समेत नायिका उपासना सिंह ठकुरीज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना। तपाईंको कला र अभिनय क्षमताले अझै सफलता प्राप्त गर्दै जाओस् कामना।

आज असोज ३ संविधान दिवस ! संविधानले दिएको अधिकार, कर्तव्य र स्वतन्त्रताको सम्मान गरौँ। संविधान दिवसको शुभकामना व्यक्त गर्...
19/09/2025

आज असोज ३ संविधान दिवस ! संविधानले दिएको अधिकार, कर्तव्य र स्वतन्त्रताको सम्मान गरौँ। संविधान दिवसको शुभकामना व्यक्त गर्दछौँ।

आजकै दिन गत वर्ष हामीले एम मिडिया प्रोडक्सनको पहिलो फिल्म 'खुस्मा' प्रदर्शनमा ल्याएका थियौँ। फिल्मलाई दर्शकहरूले निकै रुचाउनुभएको थियो। त्यही उत्साहले गर्दा हामीले दोस्रो फिल्म 'जलाकी' निर्माण गर्दैछौँ। छिट्टै तपाईंहरुले नयाँ फिल्म हेर्न पाउनुहुनेछ।

"Khusika Phool Batulera" Lyrical Song."खुशीका फूल बटुलेर" गीतको शब्द सहित यहाँहरु बिच पस्किएको छ ।
31/08/2025

"Khusika Phool Batulera" Lyrical Song.
"खुशीका फूल बटुलेर" गीतको शब्द सहित यहाँहरु बिच पस्किएको छ ।

KHUSMA -खुस्मा KHUSIKA PHOOL BATULERA - खुशीका फ़ूल बटुलेर SONG DETAILSLyrics -Ram Abiral BistaSinger - SD Yogi / Bigyani ParajuliMusic Director - SD Yogi Mus...

15/08/2025

Job Vacancy: Accountant
We are seeking a detail-oriented and reliable Accountant to join our team.
Please send your CV to [email protected] by 20th Aug 2025
Thank you.

Jalaaki movie`s poster.
08/08/2025

Jalaaki movie`s poster.

SPECIAL THANKS ALL WONDERFUL AUDIENCETITLE MUSIC BY SARIT RAIA FILM BY: ASHOK THAPA MAGAR PRODUCTION COMPANY: M MEDIA PVT. LTD. DIRECTOR: ASHOK THAPA MAGAR C...

Address

Kathmandu
4600

Alerts

Be the first to know and let us send you an email when M Media Productions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to M Media Productions:

Share