News Station Nepal

News Station Nepal News Station Nepal is nepali news portal. https://newsstationnepal.com/

26/08/2026

बाढीपहिरोपछिको खोज, उद्धार तथा राहत कार्यमा सांसदहरू समेत प्रत्यक्ष खटिनुपर्ने आवश्यकता देखिएको भन्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालका लागि स्थगित भएको छ।

12/08/2026

कार्यक्रम देउराली
आजको श्रृंखला संवाद

10/08/2026

कार्यक्रम देउराली
आजको श्रृंखला कला र गला
सहभागि भएर गीत गाउनका लागि
०१–५९००९३६ र ०१५९००९३७

27/07/2026

रेडियो आहा प्रस्तुत गर्दछ
कार्यक्रम देउराली
आजको श्रृंखला कला र गला
सहभागि भएर गीत गाउनका लागि
०१–५९००९३६ र ०१५९००९३७

22/07/2026
भोलिदेखि भरि सिलिन्डर ग्यास वितरण हुने भएको छ । नेपाल आयल निगमले बुधबारदेखि भरि १४.२ केजीको सिलिन्डर ग्यास बिक्री गर्ने ...
14/07/2026

भोलिदेखि भरि सिलिन्डर ग्यास वितरण हुने भएको छ । नेपाल आयल निगमले बुधबारदेखि भरि १४.२ केजीको सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गरेको हो ।
आयल निगमले गत फागुन २९ बाट ७.१ केजीको आधा सिलिन्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।

28/06/2026

पोर्चुगल र कोलोम्बियाबीच खेलमा दुवै पक्षबाट गोल हुन नसक्दा खेल बराबरीमा सकिएको छ । यस नतिजासँगै कोलोम्बिया समुह विजेता र पोर्चुगल उपविजेताको हैसियतले नकआउट चरण प्रवेश गरेका छन् । अब राउण्ड अफ ३२ मा कोलोम्बियाले घाना तथा पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when News Station Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Station Nepal:

Shortcuts

Share