Galaxy Faith Stories

Galaxy Faith Stories Discover a universe of interesting facts, powerful Excel formulas, and words of wisdom, all in one place.

Insightful reels to boost your knowledge and inspire curiosity. Whether you're looking to sharpen your skills or explore new ideas, here're covered.

16/01/2025

डोनाल्ड ट्रम्प जनवरी २० देखि अमेरिकी राष्ट्रपति बन्नेछन्, र यसले अवैध आप्रवासीहरूको भविष्यमा असुरक्षा ल्याएको छ। ट्रम्पको कडा आप्रवासन नीति नेपाली आप्रवासीहरूका लागि चिन्ताको विषय बनेको छ। २०२४ को तथ्यांक अनुसार, अमेरिका में १ करोड ८ लाख अवैध आप्रवासी छन्, जसमा ७० हजार नेपाली छन्।
ट्रम्पको पुनरागमनसँगै भर्खर अमेरिका छिरेका, हिरासतमा रहेका, र कानुनी प्रक्रिया पूरा गर्दै वैध बन्ने प्रयासमा रहेका आप्रवासीहरूको निकासीको सम्भावना बढेको छ। एक नेपाली वकिलले भने, ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडा परिवर्तन गर्न सक्छ र यसले आप्रवासीहरूलाई थप समस्यामा पार्नेछ। अवैध मार्गबाट अमेरिका पुगेका नेपालीहरूठूलो ऋण र अवैध स्थितिमा रहेका छन्। काम र बसोबासको समस्या पनि छ, र हालको कठिन परिस्थितिमा धेरै नेपाली आप्रवासीहरू दुःख भोगिरहेका छन्।
To watch full video: https://youtu.be/LOAps3e179M

14/01/2025

मध्यरातमा सरकारले ल्याएको अध्यादेशमा के के छ ?

14/01/2025

Lesson from Sachin Pariyar❤️

14/01/2025

रवि बिरुद्धको मुद्दा कमजोर | काठ्माण्डौँ अदालत बाट पनि सफाई हुन सक्ने सम्भावना बढ्यो 🤗

04/11/2024

कर्मचारी सञ्चय कोष || औषधोपचार सम्बन्धि नयाँ जानकारी

नेपालको रेकर्ड धरापमा😐️😯
19/10/2024

नेपालको रेकर्ड धरापमा😐️😯

Breaking News: Nepali star cricket player Sandeep Lamichhane gets visa and will play upcoming ICC CWC League 2 series in...
18/10/2024

Breaking News: Nepali star cricket player Sandeep Lamichhane gets visa and will play upcoming ICC CWC League 2 series in USA! 😮

Address

Tripureshwar
Kathmandu
44605

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy Faith Stories posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Galaxy Faith Stories:

Share