15/12/2025
Nepali Christmas Song
स्वर्ग छोडी पृथ्वीमा आउनु भएको प्रभु येशू—
पापीलाई उद्धार दिनकै लागि।
यो Christmas गीत AI द्वारा संगीतबद्ध भए पनि,
यसको सन्देश परमेश्वरको वचन र प्रेममा आधारित छ।
“ज्योतिषले हेरे आकाशको तारा, खुसी भए गोठालो सारा…”
यो गीतले तपाईंको हृदय छोओस्।
Jesus is the reason for Christmas 🙏