Ramche Khabar

Ramche Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramche Khabar, Media/News Company, Kathmandu.

30/01/2026
23/01/2026

वसन्तपञ्चमी तथा सरस्वती पुजाको अबसरमा सम्पुर्ण नेपाली आमा बुबा,दिदी बहिनी तथा दाजु भाईहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

23/01/2026

सर्लाही - ४ मा गगन थापाले जि'तेको हेर्न चाहनेहरुले कमेन्ट गर्नुहोला है त ! हेरौं कति जना हुनुहुँदो रहेछ :

23/01/2026

त्यो दिन सम्झिन्छौं हामी,
जब कांग्रेस बोल्नु नै साहस थियो,
झण्डा बोकेर हिँड्दा
मनमा मात्र होइन, रगतमा विश्वास थियो।

जेल, यातना र त्यागका कथा
हाम्रो इतिहास बने,
त्यही सपना जोगाउन
हामी कहिल्यै थाकेनौँ, झुकेनौँ।

आज फेरि डडेलधुराले
त्यही आवाज खोजिरहेको छ—
त्याग, इमान र लोकतन्त्रको
नैन सिंह महर।

कांग्रेस हाम्रो पार्टी मात्र होइन,
यो हाम्रो जीवन, हाम्रो पहिचान हो।

23/01/2026

जटिल मोडमा रहेको देशलाई सही ठाउँमा ल्याउन सक्ने पार्टी नेपाली काँग्रेस हो । यो निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनु नेपाल देशलाई जिताउनु हो । देश हराउने छुट हामी नेपालीलाई छैन,आगामी निर्बाचनमा नेपाली काँग्रेसको चुनाब चिन्ह रुखमा मतदान गरी देश जिताउनु पर्छ । त्यसैले आगामी फागुन २१ गते सम्पन्न हुन गईरहेको निर्बाचनको लागी भोली माघ ६ गते सबै जिल्लामा मनोनयन दर्ता हुन गईरहेको छ । सो अबसरमा आ-आफ्नो जिल्लामा विजयको चारतारे झण्डा फहराउँदै उम्मेद्वार संगै मनोनयन दर्ता गर्न उपस्थित हुनु हामी पार्टीको कार्यकर्ताहरुको कर्तव्य र जिम्मेवारी हो ।
हाम्रो पार्टी नेपाली काँग्रेसको तर्फबाट हाम्रो जिल्ला खोटाङमा शालिन ब्यक्तित्व बीरकाजी राईलाई उम्मेद्वार बनाएका छौं । पार्टीले उहाँलाई टिकट दिएर न्याय गरेको छ । अब खोटाङ जिल्लाको आम मतदाताहरुले मतदान गरी अनुमोदन गरिदिनु हुनेछ भन्ने विस्वास लिएको छु।
भोली जिल्ला सदरमुकाम दिक्तेल बजारमा मनोनयन दर्ता गर्ने कार्यक्रममा पार्टीका सम्पुर्ण साथीहरुलाई उपस्थित भई विजयको पहिलो पाईला अगाडी बढाउनका लागी हार्दिक अनुरोध गर्दछु ।
हार्दिक बधाई एवं जितको अग्रिम शुभकामना बीरकाजी राई ज्यू
जय नेपाल ।

23/01/2026
02/10/2025

खोटाङ । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ramche Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramche Khabar:

Share