15/10/2025
जलेर अपरेशन गर्नुपर्ने बिरामीका लागि A Positive (A+) रक्त अत्यावश्यक रूपमा आवश्यक परेको छ।
रक्त समूह मिल्ने दाताहरूलाई कृपया सक्दो चाँडो सहयोग गर्न विनम्र अनुरोध छ। 🙏
📍 स्थान: कृतिपुर अस्पताल, काठमाडौं
📞 सम्पर्क नम्बर: 9867012726 (गणेश के.सी., बागचौर)
नोट: अहिलेलाई रगत दाता पाईसकेको जानकारी गराउद छौ । धन्यवाफ