Bihani Media

Bihani Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bihani Media, Media/News Company, nepal Kathmandu, Kathmandu.
(2)

Bihani is operated by KBR Media Pvt Ltd, with news coverage by Editor Deep Arya & Susmita Gtm

"Bihani Media" - Your Trusted Source for Real News!" ("बिहानी मिडिया- वास्तविक समाचारको विश्वासिलो स्रोत !")

एक फोलो सेयर कमेन्ट गरेर हौसला दिनु होला ल 👌

🙏🌺 पाथीभरा माताको दिव्य दर्शन 🙏❤️✨ जय पाथीभरा माता 🌹🔱  ***n
05/09/2026

🙏🌺 पाथीभरा माताको दिव्य दर्शन 🙏❤️
✨ जय पाथीभरा माता 🌹🔱 ***n

बाढी आएको ११औँ दिनमा जीवितै उद्धार ...सलाम छ नेपाली सेना प्रहरी
05/09/2026

बाढी आएको ११औँ दिनमा जीवितै उद्धार ...
सलाम छ नेपाली सेना प्रहरी

बिना-फिल्टर भिडियोका कारण ट्रोलको निशानामा एलिजे जमाली😮 'नेपाली बुहारी'का रूपमा सामाजिक सञ्जालमा चर्चित पाकिस्तानी मूलकी...
05/09/2026

बिना-फिल्टर भिडियोका कारण ट्रोलको निशानामा एलिजे जमाली😮 'नेपाली बुहारी'का रूपमा सामाजिक सञ्जालमा चर्चित पाकिस्तानी मूलकी टिकटकर एलिजे जमाली यतिबेला साइबर बुलिङ र ट्रोलको शिकार बनेकी छिन्। बाढीपीडितहरूलाई राहत सामग्री वितरण गर्न पुगेकी उनलाई स्थानीयले खिचेको बिना-फिल्टर (र-भिडियो) सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियो सार्वजनिक भएसँगै धेरै प्रयोगकर्ताहरूले उनको वास्तविक अनुहार र टिकटकमा देखिने रूपबीच तुलना गर्दै भद्दा टिप्पणी र रङ-रूपमाथि व्यंग्य गरिरहेका छन्।

सामाजिक कार्यमा खटिएकी एक व्यक्तिको योगदानलाई बेवास्ता गर्दै अनुहारको बनावटलाई लिएर भइरहेको यो ट्रोलिङको चौतर्फी आलोचना पनि सुरु भएको छ। यस्ता कार्यले सामाजिक सञ्जालमा सकारात्मक सोच भन्दा विकृति र मानसिक तनाव बढाउने भन्दै धेरैले एलिजेको समर्थनमा आवाज उठाएका छन्।😍😘❤️

देशको लागि को बेस्ट लिडर     ***nshahnews
05/09/2026

देशको लागि को बेस्ट लिडर
***nshahnews

     ***n
05/09/2026

***n

31/08/2026

😭😥

31/08/2026

😭😥

31/08/2026

जय आमा माता पाथिभरा❤😭💕

"हे आमा माता पाथिभरा… 😥 नेपाललाई यो बाढी विपत्तिबाट पार गरिदेऊ। किन यति निष्ठुरी भएकी तिमी, आमा? सबैको रक्षा गर… जय आमा ...
31/08/2026

"हे आमा माता पाथिभरा… 😥 नेपाललाई यो बाढी विपत्तिबाट पार गरिदेऊ। किन यति निष्ठुरी भएकी तिमी, आमा? सबैको रक्षा गर… जय आमा पाथिभरा।"
Jay aama mata pathivara ❣️😭😭😭😥

Address

Nepal Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bihani Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share