News Book

News Book thank you for visiting our page ♥️

b***n vs hark sampang
16/09/2025

b***n vs hark sampang

जेनजी प्रदर्शन : पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने मन्त्रिपरिषद्को निर्णय
15/09/2025

जेनजी प्रदर्शन : पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।
15/09/2025

सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।

जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा स्मारक पार्क निर्माण हुने
15/09/2025

जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा स्मारक पार्क निर्माण हुने

15/09/2025

सरकारद्वारा जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ ।मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा १० लाख रुपैयाँ र अन्त्येष्टि तथा अन्य खर्चका लागि थप ५ लाख रुपैयाँ गरी कुल १५ लाख दिइनेछ।

नेपाल प्रहरीमा कार्यरत प्रहरीको तलब काटेर जेन्जी आन्दोलनमा ज्यान गुमाउने प्रहरीको परिवारलाई १०/१० लाख दिने घोषणा ! ~नेपा...
15/09/2025

नेपाल प्रहरीमा कार्यरत प्रहरीको तलब काटेर जेन्जी आन्दोलनमा ज्यान गुमाउने प्रहरीको परिवारलाई १०/१० लाख दिने घोषणा ! ~नेपाल प्रहरी

15/09/2025

पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

नवनियुक्त गृहमन्त्री अर्यालको निर्णय : राष्ट्रिय शोक मनाउने, राष्ट्रिय झण्डा आधा झुकाइने रआन्दोलनमा घाइते भएकाहरूका परिव...
15/09/2025

नवनियुक्त गृहमन्त्री अर्यालको निर्णय : राष्ट्रिय शोक मनाउने, राष्ट्रिय झण्डा आधा झुकाइने र
आन्दोलनमा घाइते भएकाहरूका परिवारलाई एक लाख–एक लाख रुपैयाँका दरले राहत दिने निर्णय पनि गरेका छन् । शवहरू व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि उनले गरेका छन्

Nepal vs West Indies, अर्थात् UNITY Cup, २७ सेप्टेम्बरबाट सुरु हुँदैछ, त्यसका लागि झन्डै २ हप्तामात्र बाँकी छ। यो महत्वप...
15/09/2025

Nepal vs West Indies, अर्थात् UNITY Cup, २७ सेप्टेम्बरबाट सुरु हुँदैछ, त्यसका लागि झन्डै २ हप्तामात्र बाँकी छ। यो महत्वपूर्ण खेलकुद कार्यक्रमले नेपाललाई एकताबद्ध गर्न उद्देश्य राखेको हो। यो सिरिज गत हप्तामा अकल्पनीय परिस्थितिहरू र परिणामका कारण दुखपूर्वक हराएका जीवनहरूको सम्मानमा समर्पित गरिएको छ।

15/09/2025

वेस्टइन्डिजविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, आदिल र सन्दीपको पुनरागमन

नवनियुक्त मन्त्री कुलमान घिसिङ जेन-जी आन्दोलनका घाइतेलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। ऊर्जा, भौतिक योजना र शह...
15/09/2025

नवनियुक्त मन्त्री कुलमान घिसिङ जेन-जी आन्दोलनका घाइतेलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाए लगत्तै उनी शिक्षण अस्पताल पुगेका हुन्।

हुम्लामा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालन
15/09/2025

हुम्लामा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालन

Address

Kathmandu

Telephone

+9779860482112

Website

Alerts

Be the first to know and let us send you an email when News Book posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Book:

Share