#pualshah #sort#video#page

#pualshah #sort#video#page नमस्कार सबै मेरो मुटुहरुलाई मेरो पेजमा हजुरहरुलाई स्वागत छ हजुरहरुको मायाँ नै मेरोलागि किम्ती चीज हो 🙏🙏🙏🙏 यसरीनै मायाँ गरिदिनु होला

३ए (3A) सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ।निरन्तरको कठिन चुनौतीका बाब...
04/09/2026

३ए (3A) सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ।

निरन्तरको कठिन चुनौतीका बाबजुद उद्धारमा खटिनुभएका नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (APF) र सेन्ट्रल कमान्ड सेन्टरको टोलीप्रति हार्दिक धन्यवाद! साथै, निरन्तर प्रयासका लागि माननीय सागर ढकाल र श्रीराम न्यौपानेज्यूको उच्च कदर गर्दछौँ। उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहनु भएको छ ।

Happy follow-versary to my awesome followers. Thanks for all of your support! Bimala Ranjitkar
03/09/2026

Happy follow-versary to my awesome followers. Thanks for all of your support! Bimala Ranjitkar

03/09/2026

Oppa Huy IDol

 #प्रदाभित्र  #को  #मात्र  #हीरो  #होइन  #प्रदाबाहिर  #का  #पनी  #मनकारी  #हिरोहरु   #बाढीपीडितलाई  #संयोग
03/09/2026

#प्रदाभित्र #को #मात्र #हीरो #होइन #प्रदाबाहिर #का #पनी #मनकारी #हिरोहरु #बाढीपीडितलाई #संयोग

बॉलीवुड अभिनेता सोनु सुद बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्।
02/09/2026

बॉलीवुड अभिनेता सोनु सुद बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्।

Thanks for being a top engager and making it onto my weekly engagement list! 🎉 Mun Maya Tamang, दुर्गा देवि थापा, Sunita...
01/09/2026

Thanks for being a top engager and making it onto my weekly engagement list! 🎉 Mun Maya Tamang, दुर्गा देवि थापा, Sunita Kusmi, MayaLimbu MayaLimbu, Stupeed Boy Sisir

नुवाकोट बाढी प्रभावितका लागि राहत वितरण अभियानविदुर नगरपालिका–५, पिपलटार | भदौ १४भदौ १४ गते हामी छौँ फाउन्डेसन ले नुवाको...
31/08/2026

नुवाकोट बाढी प्रभावितका लागि राहत वितरण अभियान

विदुर नगरपालिका–५, पिपलटार | भदौ १४

भदौ १४ गते हामी छौँ फाउन्डेसन ले नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा बाढी प्रभावित करिब ४०० घरपरिवार सम्म राहत सामग्री वितरण गर्न सफल भएको छ।

हाम्रो तर्फबाट सक्दो प्रयास गर्दै सिरक, डसना, तकिया, बेडसिट, चाउचाउ, बिस्कुट, पच्छ्यौरा, इनरवेयर, कुर्ता सेट, सेनेटरी प्याड र जीवनजल लगायतका अत्यावश्यक सामग्री वितरण गरेका छौँ। यो केवल राहत सामग्रीको वितरण मात्र थिएन, कठिन परिस्थितिमा रहेका परिवारहरूसँग दुःखको घडीमा साथ दिने हाम्रो सानो प्रयास पनि थियो।

हाम्रो टोलीप्रति विशेष आभार व्यक्त गर्दछौँ — हामी छौँ फाउन्डेसनका अध्यक्ष श्री पल शाहज्यू , राजन श्रेष्ठ, मिलन कुँवर ,पूर्ण पोखरिया, सूर्य भण्डारी , प्रिया श्रेष्ठ, सुशीला तामाङ, अस्मित क्षेत्री, उमेश घोरासिनी, बिनिता थापा, उमेश नेपकिङ , रामहरि खड्का, मानिक तामाङ, जूरी ठाकुर, अमित चन्द, नवीन खरेल, तुला केसी, यादव अर्याल र माधव अधिकारी।

साथै सहयोग गर्नुहुने स्थानीयवासी, नेपाल प्रहरी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि धन्यवाद। तपाईंहरूको साथ र सहयोगले नै यो अभियान सम्भव भएको हो।

हामी छौँ फाउन्डेसन मानवीय सेवामा निरन्तर समर्पित रहनेछ। जहाँ आवश्यकता हुन्छ, त्यहाँ हामी सक्दो साथ लिएर पुग्नेछौँ।

मानवता सबैभन्दा ठूलो शक्ति हो। 🙏❤️

30/08/2026

With Rio films – I just got recognised as one of their top fans! 🎉 Thank you for your love

Kasib Murdoch congratulates Rabindra Dhant after his loss & says, "All respect to Rabindra Dhant & his country! Congratu...
28/08/2026

Kasib Murdoch congratulates Rabindra Dhant after his loss & says, "All respect to Rabindra Dhant & his country! Congratulations." ❤️🇳🇵

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when #pualshah #sort#video#page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share