KnowMore Nepal

  • Home
  • KnowMore Nepal

KnowMore Nepal Follow us for latest update � � Press Sanjal Media brings the latest news, analysis, opinion, editorial, and updates from Nepal and World.

विराटनगर जुट मिल💔🙏🇳🇵
24/11/2025

विराटनगर जुट मिल💔🙏🇳🇵

23/11/2025

बिराटनगरमा महेश बस्नेतमाथि आक्रमणको प्रयास !

22/11/2025

NPL SEASON 2🏏🇳🇵❤️

बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापितवसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक...
22/11/2025

बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित

वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो । वि. सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो

22/11/2025

Justice for him 🙏 😢 🙌

पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा भने लगा...
21/11/2025

पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पोखरा भने लगातार हारसँगै अंक तालिकाको पुछारमा पुगेको छ ।

सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ ।
21/11/2025

सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ ।

बाराको सिमरामा जेनजी समूह र एमालेनिकट नेता तथा कार्यकर्ताबीच भएको झडप र त्यसपछिको सिर्जित अवस्था अन्त्यका लागि आज सशस्त्...
21/11/2025

बाराको सिमरामा जेनजी समूह र एमालेनिकट नेता तथा कार्यकर्ताबीच भएको झडप र त्यसपछिको सिर्जित अवस्था अन्त्यका लागि आज सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा जिल्ला सुरक्षा समिति बारा र जेनजी समूहबीच वार्ता हुँदै गर्दा सुदन गुरुङ र पुरुषोतम यादव सहभागी भएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्न माइतीघरमा भेला हुन लाग्दा जेन-जीका घाइतेहरूले त्यहाँ उपस्थित हु...
21/11/2025

नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्न माइतीघरमा भेला हुन लाग्दा जेन-जीका घाइतेहरूले त्यहाँ उपस्थित हुन नदिने चे'तावनी दिदै माइतीघर पुगेका छन्। उनीहरूले आफूहरू न्यायका लागि ल'डिरहेको भन्दै माइतीघर पुगेका हुन्।

Address

Bagmati

44600

Telephone

+9779851205540

Website

Alerts

Be the first to know and let us send you an email when KnowMore Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KnowMore Nepal:

  • Want your business to be the top-listed Media Company?

Share