Routine of Godaita band

Routine of Godaita band we deliver authentic information, essential update, entertaining post, photograph etc.

राष्ट्रपति रामचन्द्र पौडेलको विज्ञप्ति ।
11/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलको विज्ञप्ति ।

नेपाल को अन्तरिम प्रमुख उहाँ सुशीला कार्की लाई GenZ ले दिने सम्भावना बढी छ आज को GenZ meeting मा उहाँ को को तर्फ बहुमत भ...
10/09/2025

नेपाल को अन्तरिम प्रमुख उहाँ सुशीला कार्की लाई GenZ ले दिने सम्भावना बढी छ आज को GenZ meeting मा उहाँ को को तर्फ बहुमत भएको छ। जसमा हाम्रो पेज का member पनि सहभागी भएको थियो
#

In search of gold, we lost  diamond. 💔
10/09/2025

In search of gold, we lost diamond. 💔

Finally Breaking: KP Oli resigns as Prime Minister.🙏🏻🇳🇵
09/09/2025

Finally Breaking: KP Oli resigns as Prime Minister.🙏🏻🇳🇵

09/09/2025

आज मलाई नाम तोकेर भन्ने मन लग्यो Keshav Kumar Devendra Yadav लगायत अन्य विभिन्न पदमा रहेर पालिका चलाउदै आयका हरू कहिले राजीनामा दिने की अझ झोला बोकेर बास्नै हो तिमी हरूको नि देखि सके दुइ रूप

बरहथवा नगरपालिकामा पनि आगजनी भएको छ।
09/09/2025

बरहथवा नगरपालिकामा पनि आगजनी भएको छ।

नेताको घर जल्दा उडेका पैसाहरु! देउता निवास
09/09/2025

नेताको घर जल्दा उडेका पैसाहरु! देउता निवास

Via Inbox : KP Oli’s regular plane ‘Himalayan Airline’ just landed at Tribhuvan Airport for Dubai. Same plane he used fo...
09/09/2025

Via Inbox :
KP Oli’s regular plane ‘Himalayan Airline’ just landed at Tribhuvan Airport for Dubai. Same plane he used for China trip. Could this be his escape plan? Maybe, maybe not. But airport needs to be blocked.

सञ्चारमन्त्री पृथ्वी सुब्बाको घरको अवस्था Devendra Yadav कस्तो दुःख को कुरा हो है
09/09/2025

सञ्चारमन्त्री पृथ्वी सुब्बाको घरको अवस्था
Devendra Yadav कस्तो दुःख को कुरा हो है

प्रचण्ड निवासमा पनि युवाहरुको तोडफोड!
09/09/2025

प्रचण्ड निवासमा पनि युवाहरुको तोडफोड!

Address

Godaita, Sarlahi
Kathmandu
1234

Alerts

Be the first to know and let us send you an email when Routine of Godaita band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Godaita band:

Share