The Araniko Times

The Araniko Times Online news portal from Nepal

गगन थापाको अपीलः कांग्रेसमा गुट अन्त्य, अब भागबण्डाको राजनीति हुँदैन - The Araniko Times
16/01/2026

गगन थापाको अपीलः कांग्रेसमा गुट अन्त्य, अब भागबण्डाको राजनीति हुँदैन - The Araniko Times

काठमाडौं/नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र अब कुनै गुट नरहेको र गुटगत भागबण्डाको अभ्यास समा...

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, घोषणापत्र र निर्वाचन परिचालन समिति गठन - The Araniko Times
15/01/2026

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, घोषणापत्र र निर्वाचन परिचालन समिति गठन - The Araniko Times

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टीको...

विशेष महाधिवेशनमा कांग्रेसका ५६ प्रतिशत प्रतिनिधि सहभागी - The Araniko Times
11/01/2026

विशेष महाधिवेशनमा कांग्रेसका ५६ प्रतिशत प्रतिनिधि सहभागी - The Araniko Times

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधि सहभा....

11/01/2026

तिर्थ लामा सभापति नेपाली कांग्रेस काभ्रेपलाञ्चोक
Tirtha Lama

नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी पत्नी अञ्जना केसीले पार्टी परिवर्तनको अभियानमा थापा एक्लो नभएको बताएकी छन्। विशे...
11/01/2026

नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी पत्नी अञ्जना केसीले पार्टी परिवर्तनको अभियानमा थापा एक्लो नभएको बताएकी छन्। विशेष महाधिवेशनपछि सामाजिक सञ्जालमा लेख्दै उनले भोलिको राम्रो नेपाल चाहने असंख्य मानिसहरूको साथ र समर्थन रहेको उल्लेख गरिन्। थापाले देखाएको साहस, जनताको विश्वास र परिवर्तनप्रतिको प्रतिबद्धताप्रति आफू गर्वित रहेको केसीले जनाएकी छन्।

11/01/2026

विशेष महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तिर्थ लामा

भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन सुरु, नेतृत्व हस्तान्तरण मुख्य एजेन्डा - The Araniko Times
11/01/2026

भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन सुरु, नेतृत्व हस्तान्तरण मुख्य एजेन्डा - The Araniko Times

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिव.....

11/01/2026

महाभारत गाउँपालिकाको वन्खु

11/01/2026
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंमा औपचारिक रूपमा सुरु भएको छ। पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र व...
11/01/2026

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंमा औपचारिक रूपमा सुरु भएको छ। पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गर्दै तथा बिरुवामा पानी हालेर महाधिवेशनको उद्घाटन गरेका हुन्।
पार्टी विधानको धारा १७(२) बमोजिम ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। यद्यपि, पार्टी संस्थापन पक्षले उक्त मागलाई विधानसम्मत नभएको दाबी गर्दै लामो समयसम्म टार्दै आएको थियो। यस्तो अवस्थामा महामन्त्रीद्वयले विशेष महाधिवेशनको आह्वान गर्दै प्रक्रिया अघि बढाएका हुन्।
महाधिवेशनको पक्षमा रहेका प्रतिनिधिहरू सोही आह्वानपछि विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका छन्। विशेष महाधिवेशनले पार्टीभित्रको आन्तरिक बहस र निर्णय प्रक्रियालाई निर्णायक मोडमा पुर्‍याउने अपेक्षा गरिएको छ।

उज्यालो नेपाल पार्टीले नयाँ अध्यक्षका रूपमा कुलमान घिसिङलाई चयन गरेको छ। पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार उक्त न...
10/01/2026

उज्यालो नेपाल पार्टीले नयाँ अध्यक्षका रूपमा कुलमान घिसिङलाई चयन गरेको छ। पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार उक्त निर्णयको औपचारिक घोषणा गरिन बाँकी रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेपालसँग भएको एकता प्रक्रिया भाँडिएपछि पार्टीले नेतृत्व परिवर्तन गर्दै घिसिङलाई अध्यक्षको जिम्मेवारी दिएको हो। यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अनुप उपाध्याय अध्यक्षका रूपमा उल्लेख गरिएको थियो।
पार्टीले आज दिउँसो ४ बजे केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ। नयाँ अध्यक्ष घिसिङले आजै पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

फेकन काभ्रेको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
10/01/2026

फेकन काभ्रेको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

बनेपा । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) काभ्रेको दोस्रो वार्षिक साधारण सभा शुक्रबार धुलिखेलमा सफलताप....

Address

Kathmandu-10, Newbaneswor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Araniko Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Araniko Times:

Share