Vijay Shaha

Vijay Shaha Inspiring youth through podcasts on reading, travel,spirituality,and big dreams.

16/06/2026

मुस्कान निःशुल्क हो, तर यसको मूल्य अमूल्य छ। 😊

13/06/2026

Listen to the golden words

11/06/2026

गृह मन्त्री सुदन गुरुङले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीहरूलाई सकेसम्म सडकमै उपस्थित भई सवारी व्यवस्थापन र ट्राफिक नियन्त्रण गर्न निर्देशन दिएका छन् l

10/06/2026

काठमाडौंमा असिना पानीसहित वर्षा, जनजीवन प्रभावित/

पूर्व श्रम मन्त्री माथि गरिएको अन्यायलाई धेरैले देखे तर देखेजस्तो गरेनन्। कुनै स्पष्ट कारण र न्यायिक प्रक्रियाबिना नै उह...
10/06/2026

पूर्व श्रम मन्त्री माथि गरिएको अन्यायलाई धेरैले देखे तर देखेजस्तो गरेनन्। कुनै स्पष्ट कारण र न्यायिक प्रक्रियाबिना नै उहाँलाई पदबाट हटाइएको थियो। अहिले समय फेरिएको छ, न्यायको पक्षमा आवाज उठ्दैछ।
उहाँलाई फेरि उचित मूल्यांकन गरेर न्याय दिनु आवश्यक छ। पदबाट हटाउनु सजिलो हुन्छ, तर योग्य व्यक्तिलाई न्याय दिनु नै सच्चा नेतृत्व हो।

09/06/2026

Sudan Gurung ✅❤️

03/06/2026

Chitwan at elephant habitat

31/05/2026

Dr Nikolash Bhusal Laughing Funny Moments

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Vijay Shaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share