SmarTv-HD

SmarTv-HD सही, छिटो र विश्वसनीय समाचार !

Smart-Tv-HD ल्याउँछ देश–विदेशका ताजा समाचार, ब्रेकिङ न्यूज, विशेष रिपोर्ट, राजनीतिक विश्लेषण तथा समसामयिक अपडेट ।

यस च्यानलमा तपाईंले समाचारसँगै भजन, धर्म, आध्यात्म, योग, वास्तु, आयुर्वेदिक जानकारी तथा मनोरञ्जनात्मक सामग्री

16/08/2026

ग्यासको प्रत्यक्ष बिक्री रोक्न सरकारसँग विक्रेता महासंघको माग

16/08/2026

जाजरकोटमा जोखिम मोलेर उद्धारमा नेपाली सेना!

पहिरोले बाटो छेकेको छ, जमिन अस्थिर छ, तर उद्धार अभियान रोकिएको छैन। जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोमा फसेका नागरिकको उद्धारका लागि नेपाली सेनाका जवानहरू जोखिमपूर्ण अवस्थामा समेत निरन्तर खटिएका छन्।

आफ्नो ज्यानको पर्वाह नगरी संकटमा परेका नागरिकको जीवन बचाउन अग्रपंक्तिमा उभिएको छ
#जाजरकोट #नेपालीसेना #उद्धार #पहिरो

गृहमन्त्री सुदन गुरुङले प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुगेर दर्शन तथा पूजाआजा गर्नुभएको छ।
16/08/2026

गृहमन्त्री सुदन गुरुङले प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुगेर दर्शन तथा पूजाआजा गर्नुभएको छ।

15/08/2026

“यो अवार्ड मेरालागि विशेष छ” : राप्रपा प्रमुख सचेतक खुश्बु ओली
राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले आफूले प्राप्त गरेको अवार्ड आफ्ना लागि विशेष रहेको बताएकी छन्। उनले यो सम्मानले आफूलाई अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको उल्लेख गरेकी छन्।

15/08/2026

धनुषाको ढल्केवरमा उपसभामुख रुबी कुमारी ठाकुरको भव्य स्वागत गरिएको छ। स्थानीय तथा समर्थकहरूले उत्साहका साथ स्वागत गर्दै उनको पक्षमा नाराबाजीसमेत गरेका छन्।

15/08/2026

राष्ट्रिय गीतको धुन बज्न सुरु भएलगत्तै शेरबहादुर देउवा एक्लै राष्ट्रिय गीत गाउँदै।

14/08/2026

११औँ NRNA Asia Pacific Conference 2026 मा सहभागी हुन अहिले चीनतर्फ प्रस्थान गर्दैछु। 🇳🇵✈️🇨🇳
नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्ध अझ सुदृढ बनाउने, लगानी, पर्यटन, उद्यमशीलता तथा नयाँ पुस्ताबीचको सहकार्यका विषयमा महत्वपूर्ण छलफल हुने यस सम्मेलनमा सहभागी हुन पाउँदा खुसी लागेको छ।
नेपाल र नेपालीको हितका लागि नयाँ सम्भावना र सहकार्यका बाटाहरू खोज्दै। 🇳🇵❤️

14/08/2026

रामानन्द चौकमा ट्राफिक नियमको बेवास्ता?
जनकपुरधामको रामानन्द चौकमा ट्राफिक लेन मिचेर स्कुटी चालकले विपरीत दिशाबाट आएका विङ्गर चालकलाई कुटपिट गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ।
ट्राफिक प्रहरीकै अगाडि यस्तो घटना हुँदासमेत तत्काल हस्तक्षेप र कारबाही नभएको देखिनु चिन्ताको विषय हो। सडक अनुशासन सबैका लागि समान हुनुपर्छ। ट्राफिक नियम उल्लंघन र हातपातको प्रयासलाई बेवास्ता होइन, निष्पक्ष रूपमा छानबिन गरी आवश्यक कारबाही गरिनुपर्छ।

14/08/2026

#राइड_सेयरिङको_कर_खारेज_गरौँ
देशमै बसेर श्रम, उद्यम र रोजगारी गर्न चाहने युवामाथि राइड–सेयरिङ सेवामार्फत करको अतिरिक्त भार थपिएको छ।
सरकारले रोजगारी सिर्जना र युवालाई स्वदेशमै अवसर दिने नीति लिने हो भने, आफ्नै मेहनतमा काम गरिरहेका राइडरलाई थप करको बोझ बोकाउने नीति कति न्यायोचित होला?
राइड–सेयरिङ केवल यातायातको माध्यम होइन, हजारौँ युवाको आम्दानी र स्वरोजगारीको आधार बनेको छ।
युवालाई करको भार होइन, अवसर दिऔँ।
उद्यम र रोजगारीलाई निरुत्साहित गर्ने होइन, प्रोत्साहन गर्ने नीति अपनाऔँ।

14/08/2026

बाटो खुल्दाखेरिको दृश्य… 🚗🛣️
लामो समयको अवरोधपछि सडक खुलेसँगै सवारीसाधनहरू गन्तव्यतर्फ अघि बढ्दै।

Address

Janakpur
Kathmandu
45600

Alerts

Be the first to know and let us send you an email when SmarTv-HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category