NP1 HD

NP1 HD only for news

24/07/2026

सिरहा क्षेत्र -१ का रास्वपा सांसद बब्लु गुप्ता ट्राफिक नियमको धज्जी उडाउदै !

सरकारले निजी अस्पतालमा एम्बुलेन्स चढ्दा, रगत किन्दा र मृत्युपछि शवगृहमा लास राख्दा समेत ३ प्रतिशत कर अनिवार्य गरेको छ। अ...
20/07/2026

सरकारले निजी अस्पतालमा एम्बुलेन्स चढ्दा, रगत किन्दा र मृत्युपछि शवगृहमा लास राख्दा समेत ३ प्रतिशत कर अनिवार्य गरेको छ। अझ विडम्बना त, विपन्नले पाउने निःशुल्क उपचारमा पनि अस्पतालले उल्टै सरकारलाई कर बुझाउनुपर्ने नियम ल्याइएको छ।

'विज्ञ' भनिएका अर्थमन्त्रीको यो गरिबमारा नीतिको अहिले चौतर्फी विरोध भइरहेको छ। 'बिवाइडी (BYD) कनेक्सन' देखिका शृंखलाबद्ध विवादका कारण, अहिले सिस्टम बसाल्न खोजिरहेको बालेन सरकारमाथि अर्थमन्त्रीकै कारण गम्भीर आलोचना हुन थालेको छ। चौतर्फी दबाबपछि उनलाई पदबाटै हटाउने विषयमा समेत आन्तरिक छलफल सुरु भएको स्रोतको दाबी छ।

बाँच्दा त महँगीले मार्यो-मार्यो, तर के मरेपछि लासमाथि पनि कर असुल्ने यो नीति न्यायोचित हो त?

स्पेनका पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।
19/07/2026

स्पेनका पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि वि...
19/07/2026

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

19/07/2026

मानव तस्करको आरोप लागेकी रास्वपा नेत्री ईन्दिरा रानालाई तत्काल बर्खास्त गर्न राजनेता राजिब खत्रीको आग्रह !!😥

खरानी ग्याङ्गका कागेहरुलाई ज्ञानेन्द्र शाहीले भन्दा कडा दिए कि क्याहो ?🤭

18/07/2026

१०० दिनमा १०० अर्ब ऋण हान्देपछि अब बन्छ होला देश!
सोभिता गौतम, कानुनमन्त्री

18/07/2026

सिंहदरबार गेटमा लुगा फुकाल्दै प्रदर्शन, अर्काको बुढो चोरेको आरोप
Source: nepalpress

18/07/2026

धन्यवाद नेपाल सरकार

बधाई हो 😂
18/07/2026

बधाई हो 😂

गृहमन्त्री सुदन गुरुङ आफैंको उपस्थितिमा पर्साको ठोरीस्थित दुई हो’टलमा छा’पा मा’रिएपछि घटनाले व्यापक चर्चा पाएको छ। स्थान...
17/07/2026

गृहमन्त्री सुदन गुरुङ आफैंको उपस्थितिमा पर्साको ठोरीस्थित दुई हो’टलमा छा’पा मा’रिएपछि घटनाले व्यापक चर्चा पाएको छ। स्थानीयबाट होटलमा अ’नैतिक गति’विधि भइरहेको सूचना पाएपछि गृहमन्त्री सु’रक्षाकर्मीको टोलीसहित घ’टनास्थल पुगेका थिए। त्यसक्रममा दुई हो’टलबाट ७ यु’वतीसहित ९ जनालाई नि’यन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ठोरी लगिएको थियो।

तर गृहमन्त्री आफैं फिल्डमा पुगेर छा’पा मा’र्ने शैलीलाई लिएर विभिन्न प्रश्न उठ्न थालेका छन्। सु’रक्षा मामिलाका जानकारहरूका अनुसार यस्ता अ’परेसन सञ्चालन गर्ने जिम्मेवारी प्र’हरीको हुने भएकाले मन्त्री प्रत्यक्ष रूपमा सं’लग्न हुनु उचित नदेखिएको टिप्पणी गरिएको छ। पूर्व सु’रक्षा अधिकारीहरूले यसले प्र’हरीको मनोबलमा असर पर्न सक्ने बताएका छन्।

घटनापछि प’क्राउ परेकामध्ये कसैलाई पनि अनैतिक गतिविधिमा रंगेहात प’क्राउ गरिएको प्रमाण सार्वजनिक नभएको भन्दै का’नुनी आधारमाथि समेत प्रश्न उठेको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्र’हरी प्रमुखलाई समेत छा’पापछि मात्रै घटनाबारे जानकारी गराइएको समाचारमा उल्लेख छ।

यस घटनाले गृहमन्त्रीको कार्यशैली, प्र’हरी प्रशासनको भूमिका र का’नुनी प्रक्रियाबारे नयाँ बहस सुरु भएको छ। अब सम्बन्धित नि’कायले यस विषयमा के निर्णय लिन्छ र प’क्राउ परेकामाथि कस्तो का’नुनी प्रक्रिया अघि बढ्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NP1 HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share