Japan update

Japan update Japan Update shares the latest news, visa updates ,Opportunities, life tips, and savings advice for international residents in Japan.
(1)

Get trusted support in Nepali and English — perfect for students, workers, and newcomers living in or moving to Japan. Japan Update is an independent digital media platform sharing news, visa updates, job tips, life guides, and essential information for international residents in Japan—especially the Nepali community. We focus on practical updates, daily life support, and community awareness in bo

th Nepali and English. Our aim is to inform and assist students, workers, and newcomers living in or moving to Japan. We strictly prohibit hate speech, harassment, and abusive behavior. Anyone violating these standards will be banned to maintain a respectful and safe space for all. Follow us on social media for trusted and timely updates.

यहासम्म पुगेपछि केहि आस गरौँ सबैले सेयर गरेर सर्पोट गरौ ।
17/08/2025

यहासम्म पुगेपछि केहि आस गरौँ सबैले सेयर गरेर सर्पोट गरौ ।

बास्तविकता ।।।  #शुभरात्री . 🙏 #शुभपल ।
17/08/2025

बास्तविकता ।।।
#शुभरात्री . 🙏
#शुभपल ।

17/08/2025

श्रीकृष्ण भन्नुहुन्छ : प्रेम बुझ्नका लागि हृदय चाहिन्छ, निभाउनका लागि धैर्यता र पाउनका लागि भाग्य ।
#शुभरात्रि । ❤️ 🙏

आज सिंह सङ्क्रान्ति, भाद्र १ अनि बाघ भैरव जात्रा कृर्तिपुर ।
17/08/2025

आज सिंह सङ्क्रान्ति, भाद्र १ अनि बाघ भैरव जात्रा कृर्तिपुर ।

Tokyo, JapanCrowded Scene at Senso-ji Temple in Tokyo
17/08/2025

Tokyo, Japan
Crowded Scene at Senso-ji Temple in Tokyo

🌙✨🙏शुभ रात्री – पाथीभरा माताको दिव्य कृपा सहितआजको दिनमा गरेका सबै प्रयत्न, सपना र संकल्पहरू पाथीभरा माताको चरणमा समर्पण...
17/08/2025

🌙✨🙏
शुभ रात्री – पाथीभरा माताको दिव्य कृपा सहित
आजको दिनमा गरेका सबै प्रयत्न, सपना र संकल्पहरू पाथीभरा माताको चरणमा समर्पण गर्दै यस रात्रीलाई शान्ति, विश्वास र ममताले भरिएको बनाऔं। 🌸
पवित्र माताको दर्शनले जीवनमा नयाँ उमंग ल्याओस्, हरेक अन्धकारलाई उज्यालोमा बदलिदियोस् र निद्रामा पनि आशीर्वादको अनुभव गर्न पाइयोस्। 🌺
पाथीभरा माताको मायाले हाम्रो मन, परिवार र भविष्यलाई सुरक्षित राखून् भन्ने शुभकामनासहित—

जय पाथीभरा माता 🙏❤️

#जयमाता

🕉️🙏 पवित्र पशुपतिनाथ मन्दिरको आरतीसाँझको सुगन्धित वातावरणमा, गङ्गा–बागमतीको किनारमा गुन्जिएको“ॐ नमः शिवाय” को स्वरले मनल...
17/08/2025

🕉️🙏 पवित्र पशुपतिनाथ मन्दिरको आरती
साँझको सुगन्धित वातावरणमा, गङ्गा–बागमतीको किनारमा गुन्जिएको
“ॐ नमः शिवाय” को स्वरले मनलाई शान्ति र आत्मालाई आनन्द दिन्छ।
आजको आरतीमा सहभागी भएर शिवशक्ति माताको कृपा प्राप्त गरौँ। 🪔✨

🌙🙏शुभ रात्री – पाथीभरा माताको नाममाआजको दिनको थकान मेटाई माताको आशीर्वादसहित मीठा सपनामा रमाउन पाउँ। पाथीभरा माताले सबैक...
17/08/2025

🌙🙏
शुभ रात्री – पाथीभरा माताको नाममा
आजको दिनको थकान मेटाई माताको आशीर्वादसहित मीठा सपनामा रमाउन पाउँ। पाथीभरा माताले सबैको रक्षा गर्नुहोस्। 🌺✨

#जयमाता

🌸🙏शुभ साँझ – पाथीभरा माताको नाममायो पावन साँझ पाथीभरा माताले सबैको मनोकामना पूरा गरुन्, शान्ति, सुख र समृद्धि प्रदान गरु...
17/08/2025

🌸🙏
शुभ साँझ – पाथीभरा माताको नाममा
यो पावन साँझ पाथीभरा माताले सबैको मनोकामना पूरा गरुन्, शान्ति, सुख र समृद्धि प्रदान गरुन्। 🌺✨

#जयमाता

🌸🙏शुभ दिन – कालिन्चोक भगवती माताको नाममाआजको दिन कालिन्चोक भगवती माताको दिव्य आशिर्वादले सबको जीवन उज्यालो रहोस्।माताले ...
17/08/2025

🌸🙏
शुभ दिन – कालिन्चोक भगवती माताको नाममा
आजको दिन कालिन्चोक भगवती माताको दिव्य आशिर्वादले सबको जीवन उज्यालो रहोस्।
माताले शक्ति, साहस र सुख–समृद्धि प्रदान गर्नुभयोस्। ✨🌺

#जयमाता

"Dada i miss you so much" भन्दै 😔बिपिन जोशिको आमा र बहिनि सात इजरायल भुमि बाट भाइको रिहाइको माग गर्दै 🙏🇮🇱
17/08/2025

"Dada i miss you so much" भन्दै 😔
बिपिन जोशिको आमा र बहिनि सात इजरायल भुमि बाट भाइको रिहाइको माग गर्दै 🙏🇮🇱

🌸🙏शुभ दिन – पाथिभरा माताको नाममाआजको दिन पाथिभरा माताको आशीर्वादले भरिपूर्ण रहोस्।माता पाथिभराले सबैलाई स्वास्थ्य, सफलता...
17/08/2025

🌸🙏
शुभ दिन – पाथिभरा माताको नाममा
आजको दिन पाथिभरा माताको आशीर्वादले भरिपूर्ण रहोस्।
माता पाथिभराले सबैलाई स्वास्थ्य, सफलता र शान्ति दिनुहोस्।
हरेक कदममा सकारात्मक ऊर्जा छाओस् भन्ने मंगलकामना। ✨🌺

#जयमाता

Address

Kathmandu

Telephone

+6289528689208

Website

Alerts

Be the first to know and let us send you an email when Japan update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share