Aafno tv

Aafno tv तपाई हाम्रो मनोरञ्जनको साथी आफ्नो टि?

समाजमा घटेका हरेक घटनाको भित्री कुरा पत्ता लगाएर सहि सूचना दिने सञ्ञ्चारमाध्यमको आवश्यकता छ। दिनप्रतिदिन च्याउसरी खुलिरहेका सञ्चारमाध्यमले भ्यूज बढाउनका लागि यर्थात र तथ्यपरक भन्दा फरक खालका सामग्री सम्प्रेशण गरिरहेको पाइएको छ। यस्तो भीडमा हामी भिडिओ माध्यमबाट सत्य र तथ्यमा आधारित समाचार, सूचना तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नेछौं।

19/04/2025

भेटघाट तथा छलफलको जानकारीः
ने.शि. महासङ्घको प्रतिनिधिमण्डलको २०८२ बैशाख ५ गते राती ९ः०० बजे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेटघाट तथा छलफल भयो । करीब २ घण्टा चलेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका मागमुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रष्ट पारियो । प्रधानमन्त्रीज्यूले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो ।
त्यसै गरी राती ११ः३० बजे सम्माननीय सभामुख देवराज घिमिरेसँग भेट भयो । वहाँसँग विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपाय बारे छलफल भयो । दुबै भेट सम्पन्न गरी राती १ः३० बजे घर पुगियो । प्रतिनिधि मण्डलमा म, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव अर्थ मदनराज जोशी थियौं ।
नोटः हाम्रो आन्दोलन जारी रहेको कुरा सबै शिक्षक कर्मचारी साथीहरुमा अनुरोध छ ।
(नेपाल शिक्षक महासंघ अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीकाे फेसबुक वालबाट।)

20/10/2024

रवि लामिछाने भन्छन, केपी ओलीकाे सरकार नढलेसम्म मुलुकले निकास पाउदैन

शिक्षा क्षेत्रको सुधारमा काठमाडौँ महानगरको फड्को !
29/06/2023

शिक्षा क्षेत्रको सुधारमा काठमाडौँ महानगरको फड्को !

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित भएसँगै बालेन्द्र शाह शिक्षा क्षेत्रको सुधारबारे निकै चास.....

७५ लाख शुल्क असुलेर १५ हजारमा काम लगाउँछन् मेडिकल कलेज
20/06/2023

७५ लाख शुल्क असुलेर १५ हजारमा काम लगाउँछन् मेडिकल कलेज

काठमाडौँ । मेडिकल शिक्षा पढेर इन्टर्न गर्दै आएका विद्यार्थीहरूमाथि चरम–श्रम शोषण हुने गरेको पाइएको छ । जीवन निर....

हेलो, आई एम रिटा.. : के तपाईंलाई चाहिन्छ पोल्याण्डको भिसा ?’
21/05/2023

हेलो, आई एम रिटा.. : के तपाईंलाई चाहिन्छ पोल्याण्डको भिसा ?’

काठमाडौँ । दुबईकी रिटा फियाडोसिक सामाजिक सञ्जाल टिकटकमा हालै लाइभमा आइन् । नर्थ अमेरिकन सर्भिसेज् सेन्टर एकान्.....

10/04/2023

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ । विद्यालयहरूले परीक्षा सकाएर नतिजा प्रकाशन गरेसँगै नयाँ वर्षका ल...

22/02/2023
विद्यार्थीलाई मौका परीक्षाको अवसर त दिइएको हो तर पनि प्रथम फेस पास गर्न नसकेपछि घर जानुको विकल्प नभएको ती अधिकारीको भनाइ...
13/02/2023

विद्यार्थीलाई मौका परीक्षाको अवसर त दिइएको हो तर पनि प्रथम फेस पास गर्न नसकेपछि घर जानुको विकल्प नभएको ती अधिकारीको भनाइ छ ।

काठमाडौँ । चिकित्सा शिक्षामा मौका परीक्षाको पर्खाइमा रहेका विद्यार्थीहरूको च्याप्टर क्लोज भएको छ । उनीहरुको मा...

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Aafno tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aafno tv:

Share