Nepal Edition

Nepal Edition ..........

यो सम्झिने मन छ, म बिर्सुं कसोरि: Happy Birthday to Swor Samrat late 'Narayan Gopal Guruacharya'.❤️🙏
04/10/2025

यो सम्झिने मन छ, म बिर्सुं कसोरि: Happy Birthday to Swor Samrat late 'Narayan Gopal Guruacharya'.❤️🙏

अविरल वर्षासंगै काठमाडौंका केही स्थानका बस्ती डुवानमा परेको छ । बागमती खोला किनारका सुकुम्वासी बस्ती डुवानमा परेका हुन् ...
04/10/2025

अविरल वर्षासंगै काठमाडौंका केही स्थानका बस्ती डुवानमा परेको छ । बागमती खोला किनारका सुकुम्वासी बस्ती डुवानमा परेका हुन् । योसंगै सेना परिचालन गरेर काठमाडौंका ती वस्तीहरू खाली गराउन थालिएको छ । सेनाले हरेक घरमा चेक गर्दै आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेको छ ।

मिति २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु बाहेक नेपाल राज्यभर सार्वजन...
04/10/2025

मिति २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने गृह मन्त्रालयले निर्णय।

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले दशैंको अवसरमा देवी दुर्गाको पुजाआजा गर्दै दशैंको टिका ग्रहण गरेको भिडियो तथ...
04/10/2025

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले दशैंको अवसरमा देवी दुर्गाको पुजाआजा गर्दै दशैंको टिका ग्रहण गरेको भिडियो तथा तस्विरहरुको अहिले सामाजिक संजालमा निकै प्रशंसा भईरहेको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा शनिबार बिहीन खसेको पहिरोे हटाई सवारी सञ्चालनमा ।  राष्ट्रि...
04/10/2025

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा शनिबार बिहीन खसेको पहिरोे हटाई सवारी सञ्चालनमा ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यका सवारी भित्रिन र बाहिरिन तीन दिन रोक लगाए पनि जवाङखोलाको पहिरोका कारण बाटोमै रोकिएका सवारीहरुलाई पहिरो पन्छाएर गन्तव्यतर्फ पठाएका हुन् । तस्बिरः हीरालाल गुरुङ/रासस

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलाको पहिरो पार गरी बेनीघाट बजारमा आइपुगेको सवारीसाधन ...
04/10/2025

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलाको पहिरो पार गरी बेनीघाट बजारमा आइपुगेको सवारीसाधन ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यका सवारी भित्र्न र बाहिरिन तीन दिन रोक लगाए पनि पहिरोका कारण बाटोमै रोकिएका सवारीहरुलाई पहिरो पन्छाएर गन्तव्यतर्फ पठाएको छ । तस्बिरः शंकर श्रेष्ठ/रासस

वर्षाको मात्रा बढ्दै गएसँगै पर्साको वीरगञ्ज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा रहेका जलमापन केन्द्रमा वर्षाल...
04/10/2025

वर्षाको मात्रा बढ्दै गएसँगै पर्साको वीरगञ्ज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा रहेका जलमापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ। यी जलमापन केन्द्र आसपास र नारायणी, बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सावधान रहन तथा डुबान हुनसक्ने क्षेत्रबाट उच्च स्थानमा जानु हुन अनुरोध गरिएको छ।

04/10/2025

हेटौडा स्थित कुलेखानी सडकमा डाँडो खस्दा आवागमन अवरुद्ध

04/10/2025

तमोर करिडोरको कात्तिकेमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु

कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य उपस्थित हुन निर्देशन
04/10/2025

कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य उपस्थित हुन निर्देशन

देशका विभिन्न ठाउंमा बिपदबाट सुरक्षित रहन माइकिङ तथा  गस्ती गर्दै सशस्त्र प्रहरी बल
04/10/2025

देशका विभिन्न ठाउंमा बिपदबाट सुरक्षित रहन माइकिङ तथा गस्ती गर्दै सशस्त्र प्रहरी बल

04/10/2025

धनगढीबाट पोखराका लागि छुटेको बस दुर्घटना

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Edition posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Edition:

Share