सबि

सबि जीवनका कथा,
मनका अनुभूति,
र भावनाका शब्दहरू
सहयात्रामा…

Good morning
23/09/2026

Good morning

22/09/2026

कहिलेकाहीँ मन यति थाक्दोरहेछ कि कसैसँग गुनासो गर्न पनि मन लाग्दैन। न खुसीको कारण खोजिन्छ,न दुःखको जवाफ। बस् चुपचाप बसिरहन्छु…
र आफैँभित्र हराउँदै जान्छु। 🥀

22/09/2026

मलाई महँगो उपहार चाहिँदैन, बस् एकदिन तिमी फर्केर आएर “अब कतै जाँदिनँ” भने पुग्छ। ❤️🥺

long distance love❤️❤️❤️
21/09/2026

long distance love❤️❤️❤️

कहिलेकाहीँ तिम्रो एउटा सानो मेसेज “सानू ?” ले पनि पूरा दिनको एक्लोपन मेटाइदिन्छ। ❤️😥
21/09/2026

कहिलेकाहीँ तिम्रो एउटा सानो मेसेज “सानू ?” ले पनि पूरा दिनको एक्लोपन मेटाइदिन्छ। ❤️😥

21/09/2026

❤️❤️❤️
जीवनमा धेरै कुरा चाहिँदैन रहेछ,
एउटा यस्तो मान्छे भए पुग्दो रहेछ
जससँग आफ्ना कमजोरी पनि लुकाउन नपरोस्,
खुशी हुँदा बच्चाजस्तै हाँस्न र दुःखी हुँदा निःशब्द हुन सकियोस्।
मेरो लागि त्यो मान्छे तिमी हौ।
सम्बन्धको नाम श्रीमान्–श्रीमती भए पनि,
मेरो मनमा तिमी त्योभन्दा धेरै हौ
मेरो भरोसा, मेरो शान्ति र मेरो आफ्नै मान्छे। ❤️

हराउँदै गएका सपनाहरूलाई पछ्याउँदै जाँदा आज आफै हराउन पुगे छु। न त अगाडि बढ्न सकेन न त पछाडि नै फर्कन सके म 😭💔
21/09/2026

हराउँदै गएका सपनाहरूलाई पछ्याउँदै जाँदा आज आफै हराउन पुगे छु। न त अगाडि बढ्न सकेन न त पछाडि नै फर्कन सके म 😭💔

20/09/2026

धेरै कुरा भन्न मन छ,
तर शब्दहरू नै निशब्द छन्।
मनमा तिमीप्रतिको माया छ,
आँखामा तिम्रो याद…
र ओठमा केवल एउटै कुरा—
तिमीलाई धेरै सम्झना 😍 ❤️

Address

Banglore

Telephone

+9779800000000

Website

Alerts

Be the first to know and let us send you an email when सबि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share