Dhadingnews-धादिङ न्यूज

Dhadingnews-धादिङ न्यूज सत्य तथ्य र निष्पक्ष खबरका लागि हाम्रो पेजलाई Like र Follow गर्नुहोस्। ताजा अपडेटका लागि जोडिनुहोस्।This Official page Of https://dhadingnews.com
(1)

पूरा समाचार कमेण्टमा
12/08/2026

पूरा समाचार कमेण्टमा

12/08/2026
आजको राशिफल पढ्नु भयो ?
12/08/2026

आजको राशिफल पढ्नु भयो ?

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको छ। नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रतिक्रेट रु ५६०, ठूलो अण्ड...
11/08/2026

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको छ। नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रतिक्रेट रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो अण्डा रु ३,००० प्रतिपेटी (७ क्रेट) तोकिएको छ। बर्डफ्लु र कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढे पनि किसानले अझै लागत मूल्य (प्रतिक्रेट रु ५७३.६) नपाएको सङ्घले जनाएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रयोग शुल्क डिजिटल माध्यमबाट उठाउन नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंकबीच...
11/08/2026

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रयोग शुल्क डिजिटल माध्यमबाट उठाउन नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंकबीच सम्झौता भएको छ। यस सम्झौताअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीधनीहरूले आरएफआईडी (RFID) प्रणाली र क्यूआर कोड स्क्यान गरी नगदरहित भुक्तानी गर्न सक्नेछन्।

सवारीसाधन अनुसार तोकिएको शुल्क (प्रवेश / बाहिरिँदा):

हलुका सवारी (कार, भ्यान, पिकअप, माइक्रो): रु. ६५ / रु. ६०

मिनीबस तथा मिनी ट्रक: रु. ११५ / रु. ८०

बस तथा सिंगल एक्सल ट्रक: रु. २६० / रु. २००

मल्टी एक्सल तथा हेभी सवारी: रु. ६०० / रु. २५०

यस डिजिटल प्रणालीले नगद बोक्ने झन्झट हटाएर भुक्तानी प्रक्रियालाई छिटो, सुरक्षित र पारदर्शी बनाउनेछ।

सुनको भाउ तोलामा ६४ सय रूपैयाँ बढ्यो  मंगलबार, साउन २६, २०८३एकैदिन तोलामाा ६४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदै...
11/08/2026

सुनको भाउ तोलामा ६४ सय रूपैयाँ बढ्यो

मंगलबार, साउन २६, २०८३

एकैदिन तोलामाा ६४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ६४ सयले बढेर तोलाको ३ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर तोलाको ४७८० मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४६७० मा कारोबार भएको थियो।

पहिराले घारखाेला जलविद्युत आयोजनाकाे विद्युत गृहमा क्षति म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ पाेखरेबगरमा रहेको घारखाेला जल...
11/08/2026

पहिराले घारखाेला जलविद्युत आयोजनाकाे विद्युत गृहमा क्षति
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ पाेखरेबगरमा रहेको घारखाेला जलविद्युत आयोजनाकाे विद्युतगृह साेमबार राति खसेकाे पहिरोले पुरेकाे छ । ( तस्बिर केश खत्रीबाट)

“पूरा समाचार कमेण्टमा”
11/08/2026

“पूरा समाचार कमेण्टमा”

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dhadingnews-धादिङ न्यूज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share