Routine of Trai Bandh

Routine of Trai Bandh यस् पेज बाट सधै नाया नाया न्युज पब्लिस हुनेछ । यश पेज लाइ follow like video लाइ share गरिदिनु होला ।.
(1)

हार्दिक बधाई 💐💐       नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की 💐💐
13/09/2025

हार्दिक बधाई 💐💐
नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की 💐💐

Dr Amresh Singh, ले दिएको प्रति किर्या।
08/09/2025

Dr Amresh Singh, ले दिएको प्रति किर्या।

आज ज्यान गुमाउनेहरुको आत्माको शान्तिको कामना गर्दै कीर्तिपुरमा दीप प्रज्वलन गरिएको छ।  सबै बिर  जेन्जीहरु सदैब अमर रहुन ...
08/09/2025

आज ज्यान गुमाउनेहरुको आत्माको शान्तिको कामना गर्दै कीर्तिपुरमा दीप प्रज्वलन गरिएको छ।
सबै बिर जेन्जीहरु सदैब अमर रहुन 🙏🙏

हाम्रो आजको बिर शहिद लाइ हार्दिक श्रध्दाञ्जलि ... तिम्रा हाम्रा कति दाइ होलाउ कति दिदि होलाउ कति आमा कति बाबा कति साथि ह...
08/09/2025

हाम्रो आजको बिर शहिद लाइ हार्दिक श्रध्दाञ्जलि ... तिम्रा हाम्रा कति दाइ होलाउ कति दिदि होलाउ कति आमा कति बाबा कति साथि होलाउ बाचा भयो तिम्रो बलिदान को बदला पक्कै लिएर छाड्नेछौ नत्र हामि बाचेर पनि पलपल मर्नेछौ बाबु

अरुलाई त के र ? एक दुई दिनमा बिर्सदै जालान । आज १९ जना बा आमाको संसार रित्तियो । योभन्दा पीडा के होला ? भगवान ती बा आमालाई यो पीडा सहन सक्ने शक्ति देउ । 💔🙃

सरकारसँग सम्पर्कमा आयो फेसबुक: दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरणसामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले...
04/09/2025

सरकारसँग सम्पर्कमा आयो फेसबुक: दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण
सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेको हुन् ।
उनले लगत्तै दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको बताए । भोलि देखि चल्ला कि बन्द होला प्रतिकिर्या कमेन्ट गर्नु होस्

चीनले आयोजना गरेको माहा बिशाल सैनिय परेड।Photo: Media source.
03/09/2025

चीनले आयोजना गरेको माहा बिशाल सैनिय परेड।
Photo: Media source.

नेपालीहरुको लागी “खुसीको खबर 💐अब नेपाल पनि फेसबुक मनीटाइजेशनका लागि Eligible Country सूचीमा आधिकारिक रूपमा समावेश  गरियो...
02/09/2025

नेपालीहरुको लागी “खुसीको खबर 💐
अब नेपाल पनि फेसबुक मनीटाइजेशनका लागि Eligible Country सूचीमा आधिकारिक रूपमा समावेश गरियो 🇳

यसको मतलब, अब नेपालीले पनि आफ्ना भिडियो, रील्स र पोस्टमार्फत प्रत्यक्ष आम्दानी गर्न सक्नेछन्।💐💐

22/08/2025

काकडभिटा...तस्करीमा नम्बर पलेट निकालेर भारतीय रिकशाको प्रयोग, सास्त्र प्रहरी र भन्सारले छड्के कपडा सहित नेपाल प्रहरीले समाते पछि लफडा।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Trai Bandh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Trai Bandh:

Share