Dainikmandu

Dainikmandu www.dainikmandu.com is one of the leading online News portals in Nepal. Welcome to Dainik Mandu Media Pvt. Ltd.!

Based in the heart of Kathmandu, Dainik Mandu strives to keep you informed in this rapidly evolving digital era. As technology takes leaps forward, the media landscape has also transformed, with online platforms becoming increasingly popular. At Dainik Mandu, we believe in delivering quality, uniqueness, consistency, and content tailored to our readers' interests. Our team is committed to investig

ative journalism, bringing you in-depth news, articles, and opinions that matter. With a dedication to impactful storytelling and thorough reporting, Dainik Mandu is here to keep you updated and engaged. Join us in our mission to present journalism with a purpose! Follow us for daily updates and stories that make a difference!

गृहमन्त्रालयले विपद् जोखिम प्रतिकार्यमा संलग्न नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न/गराउन जिल्ला प्रशासन कार्यालयह...
05/10/2025

गृहमन्त्रालयले विपद् जोखिम प्रतिकार्यमा संलग्न नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न/गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

भाडाको घरमा बस्न थाले देउवा दम्पत्ति, तर अझै सार्वजनिक भएनन्
05/10/2025

भाडाको घरमा बस्न थाले देउवा दम्पत्ति, तर अझै सार्वजनिक भएनन्

05/10/2025

बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

इलाममा पहिरोपछि उद्धारमा खटिएको प्रहरी दल 🇳🇵जीवन बचाउन निरन्तर प्रयास जारी
05/10/2025

इलाममा पहिरोपछि उद्धारमा खटिएको प्रहरी दल 🇳🇵
जीवन बचाउन निरन्तर प्रयास जारी

05/10/2025

काेशीब्यारेज क्षेत्रमा उच्च सतर्कता

पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार...
05/10/2025

पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरुमा गाडी चलाउन दिने तयारी गरिएको हो ।

सप्तकोशीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । आइतबार बिहान ८ बजे गरिएको पछिल्लो मापनअनुसार पानीको बहाव ३ लाख ३५ हजा...
05/10/2025

सप्तकोशीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । आइतबार बिहान ८ बजे गरिएको पछिल्लो मापनअनुसार पानीको बहाव ३ लाख ३५ हजार ३ सय ६९ क्यूसेक पुगेको छ । पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरूप रातो झन्डा र रातो बत्ति बालिएको छ । अहिले, सप्तकोशीका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ भने पुलहुँदै सवारी साधन गुड्न रोक लगाइएको छ ।

लामो दूरीका गाडी आज पनि नचल्ने, टिकट काटेकालाई पैसा फिर्ता !
05/10/2025

लामो दूरीका गाडी आज पनि नचल्ने, टिकट काटेकालाई पैसा फिर्ता !

आज (असोज १९ गते) आइतबार र भोलि (असोज २० गते) सोमबार शेयर बजार नखुल्ने भएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै आज र भोलिको...
05/10/2025

आज (असोज १९ गते) आइतबार र भोलि (असोज २० गते) सोमबार शेयर बजार नखुल्ने भएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै आज र भोलिको लागि शेयर बजार बन्द गरिएको हो।

खराब मौसमका कारण शनिबार बिहानदेखि रोकिएको आन्तरिक हवाई उडान आइतबार बिहानैबाट सुचारू भएको छ । वर्षा रोकिएर मौसम अनुकुल बन...
05/10/2025

खराब मौसमका कारण शनिबार बिहानदेखि रोकिएको आन्तरिक हवाई उडान आइतबार बिहानैबाट सुचारू भएको छ । वर्षा रोकिएर मौसम अनुकुल बनेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अहिले नियमित उडान भइरहेको छ ।

यो पटक अचम्मै भयो -- मौसम पूर्वानुमान शाखाले ३ दिन भीषण वर्षा हुने सूचना जारी गर्यो । त्यो सूचना पाए लगत्तै एकैपटक एकैसा...
05/10/2025

यो पटक अचम्मै भयो -- मौसम पूर्वानुमान शाखाले ३ दिन भीषण वर्षा हुने सूचना जारी गर्यो । त्यो सूचना पाए लगत्तै एकैपटक एकैसाथ अचम्मसँगले धेरै काम भए । त्यो पनि छोटो समयमा ग्राउण्ड लेभलमा ।

तत्कालै रातको समयमा जोखिमयुक्त राजमार्ग बन्द गरियो । विभिन्न मिडियाहरू मार्फत जनचेतनामूलक सन्देशहरू प्रवाह गरियो । नागढुंगा चेकपोष्टमा माइकिङ गरेर सतर्क गराइयो । नेताहरू हेलिकप्टर चढेर बाढीको निरिक्षण गर्न निस्किएनन्, बल्की सेनाको हेलिकप्टरलाई उद्दारकालागि स्ट्यान्ड बाइ राखियो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र सबैलाई उद्दार कार्यका लागि पूर्व तयारी गराइयो र गृहमन्त्रीले त्यसको निरिक्षण गरे । यो पटक सबै मन्त्रालयले एकसाथ मिलेर काम गरे । सिडोयोहरूले निरिक्षण देखि आफ्नो-आफ्नो जिल्लामा सतर्कताका लागि पहल गरे । सञ्चार मन्त्रालयले सूचनाको लागि हटलाईन नम्बर जारी गर्यो । शिक्षा मन्त्रीले विस्थापितहरू बस्नको लागि विद्यालय प्राङ्गण उपलब्ध गराउन निर्देशन दिए । गृहमन्त्रीले सबैलाई तयारी अवस्थामा रहन जानकारी गराए । प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन नै गरे ।

यसरी आजको दिनमा कुनै दुखद् घट्ना हुन पाएन, हृद'यविदारल दृष्य हेर्न परेन । अघिल्लो पटक यस्तै अवस्थामा टिनको छतमा गुहार मागेका एक परिवार हेर्दाहेर्दै भेलमा मिसिएको कारुणिक दृश्य देखिएको थियो । त्यही वर्षाको क्रममा २०० बढिको मृ'त्यु भएको थियो । देश शोकमा थियो, तर प्रम अमेरिकाको भ्रमणमा व्यस्त थिए ।

उनि आएर पनि तुच्छ बोल्ने बाहेक अरू केही गरेनन्, नागरिकको प्रश्नमा ओठे जवाफ दिए 'कहाँकहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ?!'

आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श (२०८२ असोज १९ बिहान ६:०० बजे देखि २० गते बिहान ६:०० बजेसम्म)जारी मिति: २०८२-०६...
05/10/2025

आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श
(२०८२ असोज १९ बिहान ६:०० बजे देखि २० गते बिहान ६:०० बजेसम्म)
जारी मिति: २०८२-०६-१९ बिहान ६:०० बजे

Address


Alerts

Be the first to know and let us send you an email when Dainikmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dainikmandu:

  • Want your business to be the top-listed Media Company?

Share