Routine of Nepal

Routine of Nepal हामी प्रामाणिक जानकारी, आवश्यक अपडेटहरू, मनोरञ्जनात्मक पोस्टहरू, तस्बिरहरू, आदि प्रदान गर्छौं। धन्यवाद 👏

05/06/2025

Mahabir Pun

05/06/2025

Bhoj Raj Thapa

June 29 को प्रतिक्षामा 🙏⚽🇳🇵शुभकामना नेपाल महिला फुटबल टोली ⚽🙏
03/06/2025

June 29 को प्रतिक्षामा 🙏⚽🇳🇵
शुभकामना नेपाल महिला फुटबल टोली ⚽🙏

निलम्बन पछि काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे भन्छन्, " यहाँ शान्ति सुरक्षा कायम रहोस्, कुनै तोडफोड नहोस् भन्ने ...
03/06/2025

निलम्बन पछि काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे भन्छन्,
" यहाँ शान्ति सुरक्षा कायम रहोस्, कुनै तोडफोड नहोस् भन्ने हिसाबले प्रमुखज्यूको आदेश पालना गर्दा निलम्बनमा परेँ। म कसैलाई दोष दिन चाहन्न, जनताको विश्वासमा काम गरेको छु भन्ने आत्मविश्वास छ ।"
जनताहरू सबैले आफै मूल्यांकन गर्नुहुन्छन्।
उनले आफ्नो आमा बिरामी भएर अहिले अस्पताल भर्ना भएको बेला पनि अफिस आएर आफ्नो काम गरिरहेको बताएका छन्..! ゚

03/06/2025

सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त ..!😳

दिपक बोहोरा “ रबि लामिछानेमाथि राजनीतिक प्रतिशाेधविरुद्ध भएको भन्दै हस्ताक्षर अभियान सुरु गर्नलागि परेका छन ।”🫡 हामी सबै...
03/06/2025

दिपक बोहोरा
“ रबि लामिछानेमाथि राजनीतिक प्रतिशाेधविरुद्ध भएको भन्दै हस्ताक्षर अभियान सुरु गर्नलागि परेका छन ।”🫡 हामी सबै मिलेर उहाँको अभियानमा साथ सपोर्ट गरौँ यो पोस्टलाई सक्दो सेयर गर्नुहोला। धन्यवाद।🙏 ゚

वैज्ञानिक महाबिर पुन लेख्नुहुन्छ “लुट्न सके लुट् जेठा🤣🤣 - मोरङ जिल्लाको केहि गाँउ र नगर पालिकाहरूका सर्वसाधारण जनताहरुला...
03/06/2025

वैज्ञानिक महाबिर पुन लेख्नुहुन्छ
“लुट्न सके लुट् जेठा🤣🤣 - मोरङ जिल्लाको केहि गाँउ र नगर पालिकाहरूका सर्वसाधारण जनताहरुलाई किताब बेचेर "लुटेको पैसा" लाई राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरेको बैंक भौचर हेर्नुहोस् । यसरी पैसा "लुटे" पछि पाप नलागोस् भनेर बीरगञ्ज कृषि औजार कारखाना चलाएर साना कृषकहरुलाई चाहिने औजार बनाई सस्तो, बलियो र गुणस्तरको औजार उपलब्ध गराईने छ र पाप कट्टी गरिनेछ।”🤣🤣😆 ゚

आज जेठ 19अर्थात् नेपालको ईतिहासमा कालो दिनहामीले कहिले बिर्सन नसकिने दिनएक असल अभिभावक अनि परिवार गुमाएको दिन 🙏    ゚
02/06/2025

आज जेठ 19
अर्थात् नेपालको ईतिहासमा कालो दिन
हामीले कहिले बिर्सन नसकिने दिन
एक असल अभिभावक अनि परिवार गुमाएको दिन 🙏 ゚

पाप धुरीबाट कराउँछ भन्थे हो कि क्या हो ...? 🤔ईट्टाभट्टामा मान्छे हालेर मारे* कै हो भन्दै अस्पतालमै बर्बराउछन भन्ने खबर आ...
02/06/2025

पाप धुरीबाट कराउँछ भन्थे हो कि क्या हो ...? 🤔
ईट्टाभट्टामा मान्छे हालेर मारे* कै हो भन्दै अस्पतालमै बर्बराउछन भन्ने खबर आइरहेका छन। हजुरहरुलाई के लाग्छ साथीहरू? ゚

😳राप्रपा अध्यक्षक कमल थापा काठमाडौंको नारायण चौरबाट पक्राउ पर्दाका केही दृश्य ।    ゚
01/06/2025

😳राप्रपा अध्यक्षक कमल थापा काठमाडौंको नारायण चौरबाट पक्राउ पर्दाका केही दृश्य । ゚

 Stupa
17/05/2023

Stupa

 gumba
17/05/2023

gumba

Address

Shah Alam
40300

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nepal:

Share