04/05/2024
सेवा नै धर्म हो
मालिका गा. पा.-६ अर्जे गुल्मी निवासी स्व. लिल बहादुर अधिकारीको नाति दिनेश अधिकारी र शान्ता अधिकारीको छोरा दिवस अधिकारी वर्ष १२ काे अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ। बाबुको स्वास्थ्य लाभको कामना गर्दै
केही रकम सहयोग गरौ भनी कुवेत मा रहनु हुने अर्जै गुल्मी बासी दाजुभाइको अनुरोधलाई साथ दिँदै जन्मभूमि छोडेर कर्म भूमिमा दुःख संघर्ष गर्दै अरूको दुःख समस्यालाई आफ्नो समस्या सम्झी सहयोग रकम संकलन गर्न र आफ्नो क्षमता अनुसार स्वइच्छाले सहयोग रकम दिएर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मन भएका साथीहरूलाई उच्च सम्मान सहित धेरै धेरै धन्यवाद दिन चाहन्छौं साथै भगवानले उहाँ लगायत उहाँहरुको परिवारको सधै रक्षा गरुन भन्दै उहाँहरुको थप सफलताकाे कामना गर्दछौं।
सहयोग रकम उपलब्ध गराउनु हुने साथिहरुको नामवली
१ मान ब अधिकारी (मालिका गा.पा ६ अर्जै ) रु ४३३०
२ सफर परियार ( मालिका गा.पा ६ अर्जै ) रु ३३३५
३ तुल्सीराम अर्याल (मालिका गा.पा ६ अर्जै ) रु २१६५
४ चन्द्रकान्त अर्याल (मालिका गा.पा ६ अर्जै ) रु २१६५
५ टिकाराम अर्याल (मालिका गा.पा ६ अर्जै ) रु २१६५
६ हिमलाल चालिसे (मालिका गा.पा ६ अर्जै ) रु २१६५
७ नारायण चालिसे (मालिका गा.पा ६ अर्जै ) रु २१६५
८ नन्दराम गौतम (मालिका गा.पा ६ अर्जै ) रु ३१३०
९ कृष्ण ब मुखिया (मालिका गा.पा ६ अर्जै ) रु २१६५
१० नगेन्द्र पराजुली (मालिका गा.पा ६ अर्जै ) रु २१६५
११ केशव कुँवर (इस्मा गा.पा पाकाटेरी)। रु २१६५
१२ शोव ब कुँवर (मालिक गा.पा ६ अर्जै )। रु २१६५
१३ शुसिल परियार (मालिका गा.पा ६ अर्जै ) रु१०८२
१४ सिता तिमल्सेना (काभ्रे हाल कुवेत)। रु २१६५
१५ सन्दिप पराजुली (लम्जुङ हाल कुवेत) रु ८६६
१६ तिलक राना मगर (चितवन हाल कुवेत) रु ८६६
१७ ओम प. अर्याल (मालिका गा.पा ६ अर्जै ) रु २१६५
१८ कृष्ण पराजुली (मालिका गा.पा ६ अर्जै ) रु २१६५
१९ मनिराम पराजुली (मालिका गा.पा ६ अर्जै ) रु१३००
२० राम ब जिसी (मालिका गा.पा ५ छाप) रु २१६५
२१ थम्मन जिसी (मालिका गा .पा ५ छाप) रु २१६५
२२ खिम ब जिसी मालिका गा. पा ५ छाप) रु २१६५
२३ इशवरी अर्याल (इस्मा गा. पा अमरपुर) रु २६००
२४ नारायण गिरी इस्मा गा. पा अमरपुर)। रु २१६५
२५ गोपाल कार्की इस्मा गा.पा पाकाटेरी)। रु २१६५
२६ सन्तोष बस्याल (पाल्पा हाल कुवेत) रु २१६५
२७ विष्णु बिष्ट (मालिका गा. पा ६ अर्जै)। रु २१६५
जम्मा संकलन रकम रु ५८,०००