Taxi News Nepal

Website

Taxi News Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Taxi News Nepal, News & Media Website, Sitapaila, Kathmandu.

गौशाला क्षेत्रमा कार र ट्याक्सीमार्फत युवती ओसारपसार गरी यौनध न्दा चलाएको आरोपमा प्रहरीले १६ जनालाई पक्रा उ गरेको छ ।पक्...
10/06/2026

गौशाला क्षेत्रमा कार र ट्याक्सीमार्फत युवती ओसारपसार गरी यौनध न्दा चलाएको आरोपमा प्रहरीले १६ जनालाई पक्रा उ गरेको छ ।

पक्रा उ परेकाहरूले सामाजिक सञ्जालमार्फत ग्राहकसँग मोलमोलाइ गरी प्रतिग्राहक १० हजार रुपैयाँसम्म लिने गरेको खुलेको छ ।

प्रहरीले युवती ओसारपसारमा प्रयोग भएका बा २ ज २३२७ नम्बरको ट्याक्सी र एक कार निय न्त्रणमा लिएको छ ।

10/06/2026

गुन्डुमा पल्टिएको ट्याक्सी उठाउन सहयोग गर्दै त्यहाँका स्थानीय �

सन् १९८० तिरको काठमाडौं आजको भन्दा निकै फरक थियो। सडकहरू साँघुरा थिए, सवारीसाधनको संख्या निकै कम थियो, र पहेँलो ट्याक्सी...
10/06/2026

सन् १९८० तिरको काठमाडौं आजको भन्दा निकै फरक थियो। सडकहरू साँघुरा थिए, सवारीसाधनको संख्या निकै कम थियो, र पहेँलो ट्याक्सीहरू शहरको परिचय जस्तै मानिन्थे। त्यतिबेला काठमाडौं उपत्यकामा ट्याक्सी, बस तथा तीनपाङ्ग्रे टेम्पोहरू नै सर्वसाधारणको मुख्य सार्वजनिक यातायातका साधन थिए।

१९८० को दशकसँगै काठमाडौंमा शहरीकरण तीव्र गतिमा बढ्न थाल्यो। गाउँबाट शहरतर्फ बसाइँसराइ बढ्दै गयो, नयाँ बस्तीहरू विस्तार भए, र आर्थिक गतिविधिहरू केन्द्रित हुन थाले। यससँगै यातायात सेवाको माग पनि उल्लेखनीय रूपमा बढ्यो। तर सडक पूर्वाधार र यातायात व्यवस्थापनको विकास भने मागको तुलनामा निकै सुस्त रह्यो।

त्यो समयको काठमाडौंमा ट्राफिक जाम आजजस्तो जटिल थिएन, हावापानी पनि तुलनात्मक रूपमा स्वच्छ थियो। यात्रुहरूले सार्वजनिक यातायातमा सहज रूपमा यात्रा गर्न सक्थे, यद्यपि सेवाहरूको पहुँच र संख्या सीमित थियो। समयसँगै मोटरसाइकल, निजी कार, माइक्रोबस तथा विभिन्न प्रविधिमा आधारित यातायात सेवाहरू थपिँदै गए र काठमाडौंको यातायात प्रणालीमा ठूलो परिवर्तन आयो।

पुराना पहेँला टोयोटा ट्याक्सी, टेम्पोको आवाज, र कम भीडभाड भएका सडकहरू आज सम्झनाका विषय बनेका छन्। काठमाडौंको यातायात इतिहासले शहरको विकास, जनसंख्याको वृद्धि, र बदलिँदो जीवनशैलीको स्पष्ट चित्र प्रस्तुत गर्दछ। 🚕🏙️

चि-ट का-टेरै ट्राफिक प्रहरीद्वारा १ दिनमै २२ लाख ७६ हजार राजस्व संकलन
04/06/2026

चि-ट का-टेरै ट्राफिक प्रहरीद्वारा १ दिनमै २२ लाख ७६ हजार राजस्व संकलन

पृथ्वी राजमार्गको याम्पा फेदीखाेलामा भएकाे हाईलक्स् दु!र्घट'ना हुँदा ३ जना घा'ईते भएका छन् । घा'ईतेहरुकाे आँबुखैरेनी हस्...
04/06/2026

पृथ्वी राजमार्गको याम्पा फेदीखाेलामा भएकाे हाईलक्स् दु!र्घट'ना हुँदा ३ जना घा'ईते भएका छन् । घा'ईतेहरुकाे आँबुखैरेनी हस्पिटलमा उपचार भैरहेकाे छ भने उनीहरूको अवस्था सामान्य छ ।

एसईईमा चिट चोर्न प्रयोग गरिएको भन्दै सिरहामा जफत गरिएका मोबाइल फोन र स्मार्टवाचहरू नष्ट गरिएको छ ।
04/06/2026

एसईईमा चिट चोर्न प्रयोग गरिएको भन्दै सिरहामा जफत गरिएका मोबाइल फोन र स्मार्टवाचहरू नष्ट गरिएको छ ।

कर्मचारिकै मिलेमतो मा थुप्रै बिद्दुतिय गाडिमा भन्सार छलिको आशंका ! कोरोला नाकाबाट भित्रिएका ७७४ बिद्युतीय गाडी भन्सार छल...
04/06/2026

कर्मचारिकै मिलेमतो मा थुप्रै बिद्दुतिय गाडिमा भन्सार छलिको आशंका ! कोरोला नाकाबाट भित्रिएका ७७४ बिद्युतीय गाडी भन्सार छलीको आशंकामा सशस्त्र प्रहरीको नियन्त्रणमा

कहिले काहीँ कुनै भेट निकै प्रेरणादायी हुने रहेछ । आज जमल बाट अनामनगर आउनु पर्ने बेला मैले In- Drive बुक गरे । वहाँ लोकेस...
03/06/2026

कहिले काहीँ कुनै भेट निकै प्रेरणादायी हुने रहेछ । आज जमल बाट अनामनगर आउनु पर्ने बेला मैले In- Drive बुक गरे । वहाँ लोकेसनमा आइपुगेर I am here भनेर मेसेज पठाउनु भयो । म वहाँको Bike मा बसे पछि सधै झै आफ्नो headphone अन गरेर गीत सुन्न थाले । सिंह दरवार आइपुगे पछि मात्र मेरो नजर यो दाईको हेलमेटमा पुग्यो । "म बोल्न र सुन्न सक्दिन / I can't speak and hear . " यो लेखाइ पढ्दै गर्दा मनमा चिसो पस्यो । सायद आत्मनिर्भर हुनु यसैलाई भनिन्छ होला ।। Ride sharing App ले हामीलाई सहज यात्रा मात्र प्रदान गरेको रहेन छ धेरैलाई सहज हिसाबमा रोजगार पनि दिरहेको रहेछ ।

बालाजु नेपाल प्रहरीको लागि दिइएको सवारी साधन 🛵
03/06/2026

बालाजु नेपाल प्रहरीको लागि दिइएको सवारी साधन 🛵

हराएको मोबाइल फोन खोजीमा सहयोग गरिदिनुहोस् 🙏बा २ ज ३५४९ नम्बरको ट्याक्सीका चालक उमेश गुरुङको रेडमी नोट मोबाइल फोन हिजो र...
03/06/2026

हराएको मोबाइल फोन खोजीमा सहयोग गरिदिनुहोस् 🙏

बा २ ज ३५४९ नम्बरको ट्याक्सीका चालक उमेश गुरुङको रेडमी नोट मोबाइल फोन हिजो राति करिब १०:००–११:०० बजेको समयमा धोबिखोला करिडोरस्थित टोयोटा ग्यारेज (चामुण्डा अटो) नजिकबाट हराएको छ।

उक्त मोबाइल फोन कसैले फेला पार्नुभएको छ वा यस सम्बन्धमा कुनै जानकारी छ भने कृपया तलको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ।

📞 सम्पर्क नम्बर: ९७०२२६४०२२

मोबाइल फिर्ता गरिदिनुहुने महानुभावप्रति हार्दिक आभार व्यक्त गरिनेछ। साथै, यो सूचना सकेसम्म धेरै सेयर गरी सहयोग गरिदिनुहुन अनुरोध छ।

🙏 धन्यवाद।

Address

Sitapaila
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Taxi News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share