Mr.Bharat Kathayat

Mr.Bharat Kathayat यो पेज लाइक गरिदिनु होला

16/09/2025
23/04/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

30/03/2025

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले क्षेत्र तहसनहस पारेको थियो। रुइली शहरको प्रसूति केन्द्रमा नर्सहरूले नवजात शिशुहरूको सुरक्षा गर्न जोखिमी अवस्थामा काम गरे। जीवन र मृत्युको लडाइँमा, उनीहरूको साहस र समर्पणले शिशुहरूको जीवन बचाउने अनमोल प्रयास गरिएको थियो, जुन अविस्मरणीय र प्रेरणादायक थियो।video Source : Social Media

केही दिन अघि SEE परीक्षा दिएर आएपछि आ!त्मह!त्या गरेकी आकांक्षा मल्लकी बुबा पूर्ण मल्ल लेख्नुहुन्छ, "प्रिय छोरी, तिमी गएक...
30/03/2025

केही दिन अघि SEE परीक्षा दिएर आएपछि आ!त्मह!त्या गरेकी आकांक्षा मल्लकी बुबा पूर्ण मल्ल लेख्नुहुन्छ, "प्रिय छोरी, तिमी गएकी छैटौं दिन पुगेछ। मोबाइल खोलेपछि तिम्रो घटना तोडमोड गरी फैलाइएको देख्दा मन भक्कानियो। तिम्रो फोटोमा श्र!द्धाञ्जली लेख्न सकिरहेको छैन, हात काँप्छ। शरीर म!रेर गए पनि आ!त्मा बाँच्छ भने, तिमीले हामीलाई हेर्दैछ्यौ होला। तिम्रो सुसा!इड नोट पढ्दा आ!त्मा सिरिङ्ग हुन्छ। बुवा र शिक्षक भएर पनि तिमीलाई बचाउन नसकेकोमा माफी चाहन्छु। तिम्रो अन्तिम बिदाइ भयंकर र कारुणिक थियो। संसार रोइरहेको थियो, तर तिमी शान्त थियौ। जब अग्निदेवको काखमा सुम्प्यौं, मानौं तिमी नै उनको प्रिय पात्र थियौ। खरानी गङ्गाजलमा बगाएपछि तिम्रो नाम-निशाना पनि हरायो। छोरी, आ!त्मा मर्दैन भने, कृपया यस्तो सोच भएका अरुलाई सकारात्मक बाटो देखाइदेऊ। कोही पनि आ!त्मह!त्या गर्ने सोच नपालून्, नकारात्मक विचारले कोही बाँच्न नछोडोस्। समस्या समाधान हुन्छ, तर जीवन अन्त्य गर्नु समाधान होइन।"

माहान मान्छे
30/03/2025

माहान मान्छे

30/03/2025

भाटभटेनिबाट केके समान लुट्ने कोको पक्राउ परे. महङ्गो र!क्सी लग्ने धनुषाका आशिस सिंह - 4 वटा बि!यर लग्ने सर्लाहीका प्रेम कुमार महत्तो- यार्सागुम्बाबाट बनेको र!क्सी लग्ने बिहारका रवि रन्जन कुमार - 69 लिपिष्टिक, 21 वटा गाजल र 1 एना लग्ने सिन्धुली कि चित्रा माया बस्नेत र सुस्मिता बराल - 11 वटा हाफ पाइन्ट र 1 ट्राउजर लग्ने नुवाकोट कि शुसिला कुमाल- 1 थान ट्रे र 1 क्यारेट लग्ने सुन्सरी कि एलिसा राई - 1 क्यारेट लग्ने कोटेश्वरकि बालकुमारी कार्की - फलफुल लैजाने सिन्धुपाल्चोक कि निर्मला कार्की

https://www.setopati.com/blog/354508?निर्वाचन आयोगको तथ्यांकले स्थानीय तहमा निर्वाचित १६ देखि ४० वर्ष उमेर समूहका युवाहर...
30/03/2025

https://www.setopati.com/blog/354508?

निर्वाचन आयोगको तथ्यांकले स्थानीय तहमा निर्वाचित १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूको संख्या १३ हजार ८ सय ९३ अर्थात् ३९.६५ प्रतिशत रहेको देखाउँछ। त्यस्तै प्रदेश तहमा २३.६३ प्रतिशत, प्रतिनिधि सभामा १३.९ प्रतिशत र राष्ट्रिय सभामा ६.७७ प्रतिशत रहेको पाइन्छ।

अहिले पनि रोजगारी र उच्च शिक्षाको खोजीका लागि विदेशिने क्रम रोकिएको छैन।

30/03/2025

❤️🫶🏻

30/03/2025

🫶🏻❤️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mr.Bharat Kathayat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category