22/07/2026
नारायणी पुलमा बढ्दो दुःखद घटना रोक्न माग।
अभियन्ता अर्जुन भुसालसहितको टोलीले सीसीटीभी, सुरक्षित तारजाली र नागरिक सहायता कक्षको व्यवस्था गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन्।