Biodiversity of Nepal

Biodiversity of Nepal This page provides information and beautiful photograps of biodiversity of Nepal.

04/11/2025

मान्नुस् भोलि संसार ध्वस्त हुँदैछ ,तर पनि तपाईंको तर्फबाट एउटा वृक्ष वृक्षरोपण गर्न नभुल्नुहोस्।

जताततै यसकै छ राज
01/11/2025

जताततै यसकै छ राज

29/10/2025

Who can say where the road goes
Where the day flows, only time
And who can say if your love grows
As your heart chose, only time

Who can say why your heart sighs
As your love flies, only time
And who can say why your heart cries
When your love lies, only time

Who can say when the roads meet
That love might be in your heart
And who can say when the day sleeps
If the night keeps all your heart
Night keeps all your heart

Who can say if your love grows
As your heart chose
Only time
And who can say where the road goes
Where the day flows, only time

Who knows? Only time
Enya

28/10/2025

देशका विभिन्न ठाउँमा हिउँपात
न्यानोसँग सुरक्षित बस्नुहोला
धन्यवाद

नवलपरासीमा एक मृत गैडा फेला परेको छ।Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज
26/10/2025

नवलपरासीमा एक मृत गैडा फेला परेको छ।
Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज

25/10/2025

दुखद खबर
बाँकेको राप्ती सोनारी गाउँपालिका वार्ड नं ९ गुरुवा गाउँकाका ४० वर्षीय इन्द्रबहादुर खत्रीको रिम्ना मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट ज्यान गएको छ।
मृतकप्रति हार्दिक श्रद्धाञ्जली

19/10/2025

काग तिहारको अवसरमा हार्दिक शुभकामना

17/10/2025

परिस्थिति जस्तोसुकै होस् खोला निरन्तर बगिरहन्छ, जिन्दगी मा पनि जस्तोसुकै परिस्थिति आए पनि निरन्तर अगाडि बढिरहनुपर्छ।

15/10/2025

नवलपरासी स्थित अमल्टारीमा एक गैडा हिलोको दलदलमा फसेर मृत अवस्थामा फेला परेको छ

मेरो घर रुख खोइ??
15/10/2025

मेरो घर रुख खोइ??

14/10/2025

प्रकृतिको विविधता
एउटै वृक्षमा धेरै प्रजातिका बिरुवाहरू
भिडियो: विष्णुप्रसाद आचार्य, डिभिजन वन कार्यालय ,धादिङ

13/10/2025

निस्वार्थ मान्छे भिडमा पनि फरक देखिन्छ र ऊ एक्लो हुन्छ
एक्लै खुसी हुन सिक्नुहोस्।

Address

Chandrgiri
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Biodiversity of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Biodiversity of Nepal:

Share