Abhinab Bajra Fans club

Abhinab Bajra Fans club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Abhinab Bajra Fans club, News & Media Website, Kathmandu.

 #अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनाको नेपाली सेनाद्वारा उद्धार हार्दिक धन्यवाद ❤️🙏
27/08/2026

#अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनाको नेपाली सेनाद्वारा उद्धार हार्दिक धन्यवाद ❤️🙏

27/08/2026

टाउकोको अप्रेसनपछि शरीर अचल भएका कीर्तिपुरका सुनिल महर्जन दाइले सहयोग रकम २ लाख "अहिले मलाई आवश्यक नभएको, रसुवाका बाढीपिडितलई सहयोग गर्नु" भन्दा म स्तब्ध भएँ । आफै रोगले पीडित भै, पीडितलाई उहाँले देखाउनु भएको उदारताले इच्छाशक्ति हुनुपर्छ, शरीरको प्रतिकुल परिस्थितिमा पनि देशप्रति कर्तब्य निभाउन सकिन्छ भनी बुझायो ।

मृतकको शवबाट सुन चोर्ने पक्राउचितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो साम...
27/08/2026

मृतकको शवबाट सुन चोर्ने पक्राउ

चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

27/08/2026

अति राम्रो कुरा|

रसुवा–नुवाकोटमा आएको विपद्को खबरले मन भारी भएको छ।यस्तो कठिन घडीमा प्रभावित परिवारहरूको पीडामा हामी सबैको साथ र सहयोग आव...
27/08/2026

रसुवा–नुवाकोटमा आएको विपद्को खबरले मन भारी भएको छ।यस्तो कठिन घडीमा प्रभावित परिवारहरूको पीडामा हामी सबैको साथ र सहयोग आवश्यक छ।
उद्धार र राहतलाई तीव्र बनाऔँ, सकेको सहयोग गरौँ।
पीडामा परेका नागरिकलाई एक्लो महसुस हुन नदिऔँ। 🙏❤️

भावुक अपिलराष्ट्रको सेवामा खटिएका सशस्त्र प्रहरी जवान साजन कुँवर रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।नुवाकोट...
27/08/2026

भावुक अपिल
राष्ट्रको सेवामा खटिएका सशस्त्र प्रहरी जवान साजन कुँवर रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।
नुवाकोटका साजन कुँवर बुधबार बाढी आउँदा मैलुङ झरनाको तल्लो ब्यारेकमा कार्यरत थिए। त्यसबेलादेखि परिवारसँग उनको सम्पर्क हुन सकेको छैन।

श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमती रजनी कुँवर गहिरो चिन्तामा छिन्। उनले सामाजिक सञ्जालमार्फत आफ्ना श्रीमान्‌बारे कुनै जानकारी पाउनेले सम्पर्क गरिदिन भावुक अपिल गरेकी छन्।

“म हजुरसँग नबोली बस्न सक्दिन बाबा 🙏😭 प्लिज बुढो, छिटो फोन गर्नु न…”

साजन कुँवरलाई कसैले देख्नुभएको छ वा उहाँबारे कुनै जानकारी पाउनुभएको छ भने कृपया यी नम्बरमा सम्पर्क गरिदिनुहोला। 🙏

📞 ९८६१२३३६०४
📞 ९८४७१५७५०५
📞 ९८४८९२०८९६

उहाँ सकुशल परिवारको सम्पर्कमा फर्किनुहोस् भन्ने कामना। 🙏❤️

आज बिहान प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण...
27/08/2026

आज बिहान प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ।

नेपाली हिरो बिराज भट्टदाइले पनि बाढीपिडितका लागि रु 1 लखा 51 हजार सहयोग गर्नु भएको छ नमन हजुर लाई दाई
27/08/2026

नेपाली हिरो बिराज भट्टदाइले पनि बाढीपिडितका लागि रु 1 लखा 51 हजार सहयोग गर्नु भएको छ नमन हजुर लाई दाई

कति महान सोच, कति ठुलो मन!❤️ व्यवसायी दीपा सिम्खडाले आफ्नो पसलमा भएको ५० लाख मूल्य बराबरको कपडाबाट त्यसको ५० प्रतिशत अर्...
27/08/2026

कति महान सोच, कति ठुलो मन!❤️

व्यवसायी दीपा सिम्खडाले आफ्नो पसलमा भएको ५० लाख मूल्य बराबरको कपडाबाट त्यसको ५० प्रतिशत अर्थात् २५ लाख रुपैयाँ बराबरको कपडा निःशुल्क दिने घोषणा गरेकी छन्।🙏

रसुवा बाढीबाट उद्धार भएका व्यक्तिहरुको विवरण।
27/08/2026

रसुवा बाढीबाट उद्धार भएका व्यक्तिहरुको विवरण।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Abhinab Bajra Fans club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share