Routine Of Rolpa Banda

Routine Of Rolpa Banda यो पेज लाई सबैले लाइक र शेयर गर्नुहोला ।
नयाँ नयाँ न्युज यस page मा पोस्ट गरिने छ।

रोल्पा सुनिलस्मृति गाउँपालिका रिजा कि  रोल्पा जिल्ला लुङ्ग्री गाउपालिका वडा न:३ जुतुङ्ग्खोला रोल्पा गए राती गएर बच्चा जन...
03/06/2023

रोल्पा सुनिलस्मृति गाउँपालिका रिजा कि रोल्पा जिल्ला लुङ्ग्री गाउपालिका वडा न:३ जुतुङ्ग्खोला रोल्पा गए राती गएर बच्चा जन्माइ आमा द्वारा आफ्नै सन्तान को हत्या गरि गाडिएको अवस्था मा फेला परेको छ।। यो हत्या छिटो भन्दा छिटो छानबिन होस् ।

धन्य हौ सुरक्षाकर्मी तिमी भाला रोप्दा पनि ।।आँखा फोडदा पनि ।।अझै उसैलाई सुरक्षा दिईरहेछौ।।हुदैन रहेछ तिम्रो कुनै परिवारत...
29/05/2023

धन्य हौ सुरक्षाकर्मी तिमी
भाला रोप्दा पनि ।।
आँखा फोडदा पनि ।।
अझै उसैलाई सुरक्षा दिईरहेछौ।।

हुदैन रहेछ तिम्रो कुनै परिवार
तिमी मर्दा रुने ।।
तिम्रो लास सङ राजनितिक साँठगाँठ हुने ।।
धन्य रहेछौ सुरक्षाकर्मी तिमी
बन्दुकको नालले उडाउदा पनि।।
मुख छोपेर घाँटी रेटि मार्दा पनि।।
अझ उसैको ज्यान बचाईरहेछौ।।

हुदैन रहेछ तिमिमा करुणा ।।
हुदैन रहेछ तिमिमा माया ।।
त्यसैले त होला ...
जस्ले आफुलाई मार्यो उसैलाई पहरा दिईरहेछौ।।
धन्य रहेछन तिम्रा हातहरु ।।
जस्ले भाला रोप्यो।।
जस्ले घाँटी रेटो ।।
उसैलाई स्यालुट गरिरहेका छन।।


Rolpa news

शुभ रात्रि ❤️पाथीभरा माताले सबैको रक्षा गरुन सबैले comment मा Om लेख्नु होला       तपाईंले सोचेको कुरा सबै पूरा हुनेछ।  ...
29/05/2023

शुभ रात्रि ❤️
पाथीभरा माताले सबैको रक्षा गरुन
सबैले comment मा Om लेख्नु होला
तपाईंले सोचेको कुरा सबै पूरा हुनेछ।

Address

Kathmandu

Telephone

+9779803865493

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Rolpa Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Rolpa Banda:

Share