Ajaya Alangkar Podcast

Website

Ajaya Alangkar Podcast अर्गानिक सूचना र मनोरञ्जनको एक मात्र माध्यम -अजय अलङकार पोड्कास्ट।

08/08/2026

साल्पा परिसरमा मोरोछी (छेई-कुलुङ भाषा) यसरी खोजी कार्य गर्दै।

05/08/2026

यो यात्रा किरातीहरुको धार्मिक तथा सांस्कृतिक स्थल साल्पा_सिलुछो सम्म।

04/08/2026

यो साहसिक यात्रा...
सह-अस्तित्वको यात्रा हो।
स्व-पहिचान यात्रा हो।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महाअभियानको यात्रा हो।

04/08/2026

यो सुन्दर दृश्य...
सोलुखुम्बुको महाकुलुङ अवस्थित (थोको पईस) झरना।

04/08/2026

महाकुलुङ गुदेलदेखि बुङ हुँदै काठमाडौं जाने क्रममा खेस्नाममा पहिरोको कारण पुरै बाटो अवरुद्ध भएपछि...

साउन १९ गते, २०८३

27/07/2026

सरकार पनि जनता नै हो, जनताले चाह्यो भने सरकारले केहि गर्नै सक्दैन - पुर्वमन्त्री, डा. केशवमान शाक्य

हिमालयन नेच्यूरल फाइबर फाउण्डेसन काठमाडौंको साधारणसभाका केहि दृश्य।
25/07/2026

हिमालयन नेच्यूरल फाइबर फाउण्डेसन काठमाडौंको साधारणसभाका केहि दृश्य।

नेपालमा कम्युनिस्टहरुको कार्यगत एकता अहिलेको आवश्यकता हो। तर, ओली प्रवृत्ति अन्त्य हुन जरुरी छ।हिजो पुष्पलाल स्मृति दिवस...
24/07/2026

नेपालमा कम्युनिस्टहरुको कार्यगत एकता अहिलेको आवश्यकता हो। तर, ओली प्रवृत्ति अन्त्य हुन जरुरी छ।

हिजो पुष्पलाल स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्ति हेर्दा भदौ २३/२४ गतेको घ*टना*बाट शिक्षा शुन्य प्राप्त गरेको देखिन्छ। विश्लेषकहरुका अनुसार जुन घ*टनाको मुख्य जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली नै हुनुहुन्छ।

24/07/2026

नेपाल संसारकै एक सुन्दर देश हो।-गायिका, मोनिका राई

23/07/2026

द भ्वाइसमा सेकेन्ड हुने व्यक्ति भन्दा winner हुनेले कति भोट बढीले जितेको हो? देखाईदिए फेयर हुन्थ्यो। -गायिका, मोनिका राई

Address

Anamnagar/29
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ajaya Alangkar Podcast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category