Padam Mahatara

Padam Mahatara https://www.youtube.com/ Please Follow for Information.

09/04/2026

मन्त्रीमण्डलमा सामान्य हेरफेर ।।

24/03/2026
18/03/2026

पुस्तक अध्ययन किन गर्ने ? 👇️
यी हुन् १०० कारणहरू
१. नयाँ कुराहरु सिकाउँछ ।
२. बसिबसि बाहिरी संसारमा भ्रमण गराउँछ ।
३. शब्दभण्डारको बिकास गराउँछ ।
४. अरुबाट सिक्नुपर्ने कुरा सिकाउँछ ।
५. दिमाग तीखो बनाउँछ ।
६. आराम दिन्छ ।
७. उन्नतिमा सहायता पुराउँछ ।
८. भिन्न भिन्नै बिधाको स्वाद दिन्छ ।
९. हिज्जेमा सिपालु बनाउँछ ।
१०. खुशी बनाउँछ ।
११. दृष्टिकोण फराकिलो बनाउँछ ।
१२. ठूलो सपना देख्न सहायता गर्छ ।
१३. बिचारशील बनाउँछ ।
१४. भावनात्मक बुद्धि बढाउन सहायता गर्छ ।
१५. नयाँ ब्यक्ति बारे सिक्न सहायता गर्छ ।
१६. खिन्नता र उदासीपनलाई हटाउँछ ।
१७. नयाँ दृष्टिकोण देखाउँछ ।
१८. आफ्नो दृष्टिकोणलाई चुनौती दिन्छ ।
१९. लेखनमा सुधार ल्याउँछ ।
२०. सम्भाब्यता के छ देखाउँछ ।
२१. ध्यान केन्द्रित हुन सहायता पुराउँछ ।
२२. बोल्ने शैलीमा सुधार ल्याउँछ ।
२३. प्रेरणा मिल्छ ।
२४. असल अगुवा बनाउछ ।
२५. नयाँ सोच, धारणा दिन्छ ।
२६. सावधानी हुन सचेत गराउँछ ।
२७. नयाँ सीप सिक्न सहायता गर्छ ।
२८. इतिहास सम्झाउँछ ।
२९. समस्या समाधान गर्ने क्षमता बिकास गर्छ ।
३०. रमाइलो बनाउँछ ।
३१. हानिकारक बिद्धुतिय साधनहरुदेखि अलग गराउँछ ।
३२. पढाइको तेज बढाउँछ ।
३३. रमाइला तथ्यहरु सिकाउँछ ।
३४. खर्च बचावट गर्छ ।
३५. नयाँ कुरालाई सराहना गर्न सिकाउँछ ।
३६. नयाँ स्थानहरु पत्ता लगाउछ ।
३७. धेरै पुस्तकहरुको संसारमा भ्रमण गराउँछ ।
३८. बिचार पुराउन प्रोत्साहन गर्छ ।
३९. बितेको समयमा भ्रमण गराउछ ।
४०. आउनेवाला समयमा भ्रमण गराउछ ।
४१. नयाँ संसारमा भ्रमण गराउछ ।
४२. एकाग्रतामा वृद्धि गर्छ ।
४३. ब्यक्तित्व बिकास गराउछ ।
४४. सहानुभूति बिकास गराउछ ।
४५. केही कुरा गर्नमा मद्दत पुराउछ ।
४६. दिमागलाई स्फूर्ती दिलाउछ ।
४७. पढाइमा सहायता पुराउछ ।
४८. यात्रामा सहायता पुराउछ ।
४९. तनाव घटाउँछ ।
५०. वास्तविक संसारबाट केही क्षण टाढा बनाउँछ ।
५१. धेरै बिकल्पहरु थाहा गराउछ ।
५२. दिमागलाई काम लगाउछ ।
५३. समयमा बाँधेर राख्छ ।
५४. राम्रो बोल्नमा सहायता गर्छ ।
५५. विश्लेषण गर्नमा सहायता गर्छ ।
५६. आफूलाई योग्य छु भन्ने सकारात्मक सोच बढाउँछ ।
५७. केहि नयाँ कुरा सिकाउँछ ।
५८. सबै उमेरको लागि उचित हुन्छ ।
५९. बोक्न सजिलै मिल्छ ।
६०. रातमा सुत्न अघि सहायता गर्छ ।
६१. प्रेरणाको स्रोत बन्छ ।
६२. सोचाइमा निखारता ल्याउँछ ।
६३. ब्याकरणमा सघाउ पुराउँ

16/03/2026

💰 ३५ वर्षअघि नै सुरु गर्नुपर्ने ५ वित्तीय योजना

आर्थिक रूपमा बलियो भविष्य बनाउन सानो उमेरमै सही योजना सुरु गर्नु धेरै महत्वपूर्ण हुन्छ।

✅ १. नियमित बचत गर्ने बानी
आम्दानीको कम्तीमा १५–२०% बचत गर्न सुरु गर्नुहोस्। सानो रकमले पनि समयसँगै ठूलो रूप लिन्छ।

✅ २. आपतकालीन कोष (Emergency Fund)
कम्तीमा ६ महिनासम्मको खर्च बराबर रकम छुट्याएर राख्नुहोस्, ताकि आकस्मिक अवस्थामा आर्थिक समस्या नआओस्।

✅ ३. बीमा योजना (Insurance)
स्वास्थ्य बीमा र जीवन बीमा लिनु भविष्यको आर्थिक जोखिम कम गर्ने सुरक्षित उपाय हो।

✅ ४. दीर्घकालीन लगानी
सेयर, म्युचुअल फन्ड वा अन्य सुरक्षित क्षेत्रमा लगानी सुरु गर्दा समयसँगै compound growth को फाइदा पाइन्छ!

✅ ५. अवकाश योजना (Retirement Plan)
काम गर्ने समयमा नै अवकाशपछि कसरी आर्थिक रूपमा सुरक्षित रहने भन्ने योजना बनाउनु आवश्यक हुन्छ।

👉 आजैबाट सानो कदम चाल्नुहोस्, भोलिको भविष्य बलियो बनाउनुहोस्।

जर्गनहरु
12/03/2026

जर्गनहरु

14/01/2026

Address

Jumla

Alerts

Be the first to know and let us send you an email when Padam Mahatara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share