Saral Patrika

Saral Patrika www.saralpatrika.com
A Complete Digital Magazine
(1)

सामाजिक दबाबका कारण वा न्याय प्रणालीमा विश्वास नराखी मुद्दाका वादी वा साक्षीले उजुरी फिर्ता लिने गरेको पाइएको छ।
13/12/2025

सामाजिक दबाबका कारण वा न्याय प्रणालीमा विश्वास नराखी मुद्दाका वादी वा साक्षीले उजुरी फिर्ता लिने गरेको पाइएको छ।

काठमाडौँ। संयुक्त राष्ट्र संघको हालै गरिएको एक अध्ययनले नेपालमा अन्तरजातीय विवाहसँग जोडिएको हिंसासहित दलित सम....

भूतका भिनाजुले एक पटक भनेथे रे- मेरो शालिक बनाउनु पर्दैन, शालिक बनेर कागलाई टाउकामा हगाउन मन    छैन । हे ! तीन‌ तहका सरक...
13/12/2025

भूतका भिनाजुले एक पटक भनेथे रे- मेरो शालिक बनाउनु पर्दैन, शालिक बनेर कागलाई टाउकामा हगाउन मन छैन ।

हे ! तीन‌ तहका सरकारहरू हो,

'कालु पाँडे पार्क' मुन्तिर 'स्विट्जरल्यान्ड पार्क' नजिकै 'घुन्सा हेलिकोप्टर दुर्घटना' का २४ जना 'संरक्षण शहीद' का‌ शालिक देख्ता भूतका भिनाजुको सम्झना हुनगयो !
लौ न केही गरिहाल !! बिन्ती छ !!! (तस्बिर- मुमुक्षु गोविन्द)

13/12/2025

बाँसको पुलमा सवारी साधन :
हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा बनाइएको बाँसको अस्थायी पुल।
अनुज लाल कर्ण | बसबिट्टा-सिराहा

13/12/2025

तपाईंको समर्थन कसलाई ? 🏏
नेपाल प्रिमियर लिग (एनपीएल) ले आज नयाँ विजेता पाउँदैछ। उपाधिका लागि लुम्बिनी लायन्स र सुदुरपश्चिम रोयल्स भिड्दैछन्। फाइनल प्रवेशका लागि दुवै टिमले विराटनगर किङ्ग्सलाई पराजित गरेका थिए। सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित बनेको थियो भने लुम्बिनी पहिलोपटक प्लेअफ हुँदै फाइनल पुगेको हो।
-उद्घाटन दिनको फाइल भिडियो

सांस्कृतिक रूपमा भव्य बनाउन २०० भन्दा बढी जातजातिको कला-संस्कृति झाँकी प्रदर्शन गरिने
13/12/2025

सांस्कृतिक रूपमा भव्य बनाउन २०० भन्दा बढी जातजातिको कला-संस्कृति झाँकी प्रदर्शन गरिने

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आज शनिबार सुरू हुँदैछ। उद्घाटन समारोह बिहान ११ बजे भक्तपुरक....

भीडभित्र आफैँलाई हराएपछि म आफैँसँग टाढिएको छु यसैकारण त अब मैले दुखाइहरूसँग सम्झौता गरेको छु...
13/12/2025

भीडभित्र आफैँलाई हराएपछि म आफैँसँग टाढिएको छु
यसैकारण त अब मैले दुखाइहरूसँग सम्झौता गरेको छु...

सम्झौता नै त रहेछ जिन्दगी मैले सम्झौता गरिदिएको छु पैतालाभरि बिझाइ रहनलाई रोडाहरू छन् कदम कदममा ठोक्किनलाई ढुङ्....

नेपालको इतिहासमा आज || मंसिर २७प्रधानन्यायाधीश मीनबहादुर रायमाझी जन्मेको दिन चोलेन्द्र शमशेरको अवकाश ।
13/12/2025

नेपालको इतिहासमा आज || मंसिर २७
प्रधानन्यायाधीश मीनबहादुर रायमाझी जन्मेको दिन चोलेन्द्र शमशेरको अवकाश ।

Mangsir 27 || मंसिर २७ || Nepal: Today in History || नेपालः इतिहासमा आज

लिग चरण र प्लेअफका रोमाञ्चक खेलहरू पार गर्दै फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।
13/12/2025

लिग चरण र प्लेअफका रोमाञ्चक खेलहरू पार गर्दै फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि भिडन्त आज शनिबार हुँदैछ। लिग चरण र प्लेअफ...

भदौ २४ गते कारागारबाट फरार, चोरीमा संलग्न
13/12/2025

भदौ २४ गते कारागारबाट फरार, चोरीमा संलग्न

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका ...

२७ मंसिर २०८२, शनिबारकालभैरव, काठमाडौँ | एसआर उप्रेती
12/12/2025

२७ मंसिर २०८२, शनिबार
कालभैरव, काठमाडौँ | एसआर उप्रेती

तस्बिर खिचाउने मूल्य सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ।
12/12/2025

तस्बिर खिचाउने मूल्य सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ।

काठमाडौँ। फुटबलका महान खेलाडी लियोनेल मेसी शनिबार (डिसेम्बर १३) भारत आउँदैछन्। उनी बिहान करिब १०:३० बजे कोलकाताक.....

साविक विजेता टोली प्रतियोगिताबाट बाहिरिइसकेका कारण यसपटक एनपिएलले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ।
12/12/2025

साविक विजेता टोली प्रतियोगिताबाट बाहिरिइसकेका कारण यसपटक एनपिएलले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ।

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्.....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Saral Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saral Patrika:

Share