Ntu Khabar HD

Ntu Khabar HD National News Trend Updates (NTU)

हामीलाई Follow गर्नुहोस् र हरेक नयाँ खबरसँग अपडेट रहनुहोस्।
Connect Us : 9744427962

Breaking: Rabindra Dhant enters the Final of Road to UFC season 5. ❤️🇳🇵
28/08/2026

Breaking: Rabindra Dhant enters the Final of Road to UFC season 5. ❤️🇳🇵

सरकारले बाढी प्रभावित क्षेत्रमा आवतजावत सुचारु गर्न भारत र चीनलाई ४२ वटा बेलिब्रिज तत्काल बनाइदिन माग गरेको छ।🙏
28/08/2026

सरकारले बाढी प्रभावित क्षेत्रमा आवतजावत सुचारु गर्न भारत र चीनलाई ४२ वटा बेलिब्रिज तत्काल बनाइदिन माग गरेको छ।🙏

भोटेकोशी–त्रिशूली बाढी अपडेट: बाढीमा परी हालसम्म ५४७ जनाको श'व फेला परेको नेपाल प्रहरीले जनाएको छ। राष्ट्रिय विपद् जोखिम...
28/08/2026

भोटेकोशी–त्रिशूली बाढी अपडेट: बाढीमा परी हालसम्म ५४७ जनाको श'व फेला परेको नेपाल प्रहरीले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ९७७ जना बे'पत्ता छन्। 💔

Wow : टिकटक स्टार तथा कलाकार CoolBoyy ले बाढी पीडितलाई व्यक्तिगत 5 लाख सहयोग गरेका छन।🙏
28/08/2026

Wow : टिकटक स्टार तथा कलाकार CoolBoyy ले बाढी पीडितलाई व्यक्तिगत 5 लाख सहयोग गरेका छन।🙏

Good Work : आज मात्रै ४४९ जनाको हवाइ मार्फत उद्धार गरिएको छ। ❤️🙏
28/08/2026

Good Work : आज मात्रै ४४९ जनाको हवाइ मार्फत उद्धार गरिएको छ। ❤️🙏

केहि दिन अघि काभ्रेको पलाञ्चोक भगवतीको मुर्तिमा पसिना आएपछि आज क्षमा पुजा गरिएको छ । 🙏तस्बीर: राम काजी श्रेष्ठ, वडा न. ९...
28/08/2026

केहि दिन अघि काभ्रेको पलाञ्चोक भगवतीको मुर्तिमा पसिना आएपछि आज क्षमा पुजा गरिएको छ । 🙏

तस्बीर: राम काजी श्रेष्ठ, वडा न. ९ अध्यक्ष

रसुवा बाढीका कारण प्रभावित भएका ३, २५३ जनाको अहिलेसम्म उद्धार भएको छ।🙏
28/08/2026

रसुवा बाढीका कारण प्रभावित भएका ३, २५३ जनाको अहिलेसम्म उद्धार भएको छ।🙏

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ ।
28/08/2026

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ ।

28/08/2026

धादिङ प्रशासनले चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आकस्मिक बाढी आएको भन्दै त्रिशूली नदी किनारका बासिन्दालाई जोखिमयुक्त स्थान छाडेर सुरक्षित स्थानमा बस्न र कुनै विपद्जन्य घ'टना भएमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ।🙏

Some Important Numbers:

नेपाल प्रहरी: १००
सशस्त्र प्रहरी बल नेपाल: १११४
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC): १२३४, ०१०-५२१४६४
जिल्ला प्रशासन कार्यालय, धादिङ: ९८५११९६१३१
जिल्ला प्रहरी कार्यालय, धादिङ: ९८५१२२९८६०

28/08/2026

Important: बाढी बढिरहेको र बाढी स्याप्रुबेसी सम्म आईपुगेको हुँदा त्रिशुली नदीको तटिय क्षेत्रमा अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा बस्नुहोला।🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ntu Khabar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share