Bishal Nepal

Bishal Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bishal Nepal, Digital creator, Kathmandu.

(Bishal khadka)Nepal chai respect for country.
नेपाली राजनीतिक टिप्पणी, विश्लेषण र व्यंग्य 🗣️ तथ्य र तर्कका आधारमा आफ्ना विचार प्रस्तुत गर्छौं। 🔥 नयाँ Reels नियमित रूपमा। 📲 सशक्त आवाजसँग जोडिन अहिले नै Follow गर्नुहोस्।

25/08/2026

अरूको इसारामा सरकारको विरोध गर्ने विरोधीहरूलाई भाटा हान्नुपर्छ। ゚viralシ

25/08/2026

कार्टुन जस्तो अनुहार भएर भएन, अब पेटीकोट नै लगाएर पो हिँड्ने नेताज्यू।

24/08/2026

जनावरहरूको भेटमा हामी मान्छेहरू किन रिस गर्ने हो र, सुंगुर? ゚viralシ

24/08/2026

३ वर्षका साना बालकको बलात्कार गरी हत्या गर्ने समाजका कलंक, रक्षकको भनाइ सुन्नुहोस्।

24/08/2026

केन्द्रमा जस्तै यसपटक स्थानीय तहको चुनाव पनि घण्टीमय बनाउन जरुरी छ। देश बनाउन घण्टी चिन्हमा छाप लगाऔँ।

23/08/2026

हार्ने बानी बसाल्नुपर्‍यो अब बाले...

23/08/2026

कुरा ठुलो गरेर ताली बज्ला, तर देश बन्दैन । देश बनाउन कुरा होइन, काम गर्नुपर्छ।

23/08/2026

हर्के मर्‍यो भने हर्केको लासमाथि राजनीति गर्छन् कि गर्दैनन् Shram Sanskriti Nepal

23/08/2026

गु खानेलाई कहाँबाट आओस् त भात बनाउन।

23/08/2026

यो कस्तो खालको पार्टीको नाम हो?

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bishal Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share