Umesh Chhetri

Umesh Chhetri ✍️ सत्य, तथ्य र निष्पक्षताको पक्षमा ✍️✍️
समाजका आवाजहरूलाई उजागर गर्दै, सत्य बोल्ने जिम्मेवारीमा समर्पित।✍️✍️

21/04/2026

जन्म दिनको भूगोल शुभकामना छोरी।।

19/04/2026

हाम्रो पाटी लोकतान्त्रिक पाटी हो प्रश्न हरु आलोचनाहरु नियमित अभ्यास हो अरुलाई नयाँ लागो होला:- सभापति रबि लामिछाने Bohara Rastriya Swatantra Party - RSP

17/04/2026

प्रधामन्त्री बालेन शाहलाई जेन जीले दिए कडा चेतावनी ।

17/04/2026

समिति सभापति बनेपछि रास्वपा सांसदको पहिलो प्रतिक्रिया महिला पुरुष तथा बालबालिका र तेस्रो लिङ्गि सबैको आवाज सुनिने प्रतिबद्धता ।। RSP

17/04/2026

आमा ❤️
तपाईं बिना मेरो संसार अधुरो छ।
तपाईंको माया, त्याग र आशीर्वादले नै आज म यहाँ छु।
सधैं खुशी र स्वस्थ रहनुहोस् मेरी आमा।
आमा, तपाईं मेरो सबैभन्दा ठूलो आशीर्वाद हुनुहुन्छ । ❤️आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना ।। ब्याक्त गर्दछु । धन्यवाद ।। सबैमा ।

रानीसैन संरक्षण तथा दिगो विकासका लागि वडा अध्यक्ष मंगल बुढाद्वारा प्रस्ताव बुझाइयो।उमेश थापाः- बाजुराको हिमाली गाउँपालिक...
16/04/2026

रानीसैन संरक्षण तथा दिगो विकासका लागि वडा अध्यक्ष मंगल बुढाद्वारा प्रस्ताव बुझाइयो।

उमेश थापाः- बाजुराको हिमाली गाउँपालिका -३ नं. का वडा अध्यक्ष मंगल बुढाले रानीसैन क्षेत्रको संरक्षण, सुधार तथा दिगो विकासका लागि सम्बन्धित निकायमा मिति २०८३-०१-०२ गते दिउसोको ४ः०० बजे वडा अध्यक्ष मंगल बुढाले प्रस्ताव बुझाउनु भयो । यसैक्रममा वडा अध्यक्ष मंगल बुढाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष प्रस्ताव बुझाउनुभएको हो।
प्रस्तावमा पर्यावरणीय, जैविक तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिने रानीसैन क्षेत्रलाई व्यवस्थित संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने माग गरिएको छ। प्राकृतिक सौन्दर्य, दुर्लभ वनस्पति, जडीबुटी, वन्यजन्तु तथा धार्मिक महत्त्व बोकेको उक्त क्षेत्रलाई संरक्षण गर्न नसकिए यसको मौलिकता हराउने जोखिम पनि बढेको अध्यक्ष मंगल बुढाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष बुढाले रानीसैन क्षेत्रलाई संरक्षणसँगै स्थानीय विकासको आधारका रूपमा अघि बढाउन आवश्यक रहेको पनि जानकारीदिनुभयो । उहाँले पदमार्ग, विश्रामस्थल, दृश्यावलोकन स्थल, सूचना बोर्ड, धार्मिक संरचना संरक्षण, सरसफाइ तथा सुरक्षा व्यवस्थापनका लागि बजेट विनियोजन गर्न माग गर्दै प्रस्ताव बुझाउनुभएको हो।
उहाँका अनुसार रानीसैन क्षेत्रलाई संरक्षण अभाव, अव्यवस्थित चरिचरन, वन विनाश, डढेलो तथा प्रचारप्रसारको कमीका कारण ओझेलमा परेको छ। समयमै आवश्यक योजना अघि नबढाइए जैविक विविधता र पर्यटन सम्भावना दुवै कमजोर हुने खतरा रहेको अध्यक्ष बुढाले औंल्याउनुभयो।
स्थानीयवासीले पनि रानीसैन संरक्षणको पहललाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार क्षेत्रको विकासले आन्तरिक पर्यटन प्रवर्द्धन हुनुका साथै होटल, यातायात, कृषि उत्पादन बिक्री, हस्तकला र गाइड सेवाजस्ता क्षेत्रमा रोजगारी को सिर्जना हुने बताउनुभयो ।
प्रस्ताव मार्फत वडा अध्यक्ष मंगल बुढाले रानीसैन क्षेत्रको दीर्घकालीन गुरुयोजना निर्माण, आवश्यक बजेट, प्राविधिक सहयोग र संरक्षण कार्यक्रम तत्काल अघि बढाउन सम्बन्धित निकायसँग माग गर्नु भयो ।

यसमा हजुरहरुको राय सल्लाह के छ comment गर्नु होला ? धन्यवाद

16/04/2026

आज राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को संसदिय दलको बैठकमा सार्बजनिक लेखा समितीमा प्रमुख प्रतिपक्ष दोस्रो दल नेपाली काङ्ग्रेसलाई बनाउने भएको छ।।

13/04/2026

कतिपयलाई कुर्सी छोडेपछि मात्र थाहा हुँदो रहेछ कि कागजको विकासमा जनता हिँड्न सक्दैनन्।
र इन्जिनियरिङ यति “घुमाउरो” हुँदो रहेछ कि बाटोभन्दा हिसाब नै बढी बलियो हुन्छ।

बिगतको सम्झनाा आज पोट गरियो ।।
13/04/2026

बिगतको सम्झनाा आज पोट गरियो ।।

12/04/2026

हिमाली गाउँपालिका वडा नं. ०१को बामु गाउँमा अवस्तित रान्याँ साऊ फारामको भ्रमर्ण गर्न गएको बेलामा आफ्नै शब्द र आफ्नै लयमा देउडा गित खेलेर साबै लाई उहाँले रमाईलो गराउनु भयो । देउडा गाएक
हिमाली गाउँपालिका वडा नं.०१ का अध्यक्ष र सुन्दा आ.बि. कि मेडम ।।

Address

हिमाली गाउँपालिका वडा नं. १ बिच्छ्याँ, बाजुरा
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Umesh Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Umesh Chhetri:

Share