Umesh Thapa_offical581

Umesh Thapa_offical581 न त पछे न त बिपछे सधैं निष्पक्षे

नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नं ३ (क) को आन्तरिक विशेष अभियान २०८० जिल्लाको चन्द्रौटामा सम्पन्न भएको ।नेपाली काग्रेस...
15/08/2023

नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नं ३ (क) को आन्तरिक विशेष अभियान २०८० जिल्लाको चन्द्रौटामा सम्पन्न भएको ।
नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नं ३ (क) का सभापती गोविन्द केसीको सभापतीत्व र आन्तरिक विशेष अभियानका प्रतिनिधी तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य दिर्घ कुमार केसीको प्रम्ुख अतिथ्यिता, प्रदेश प्रतिनिधी राम बहादुर काकीको विशिष्ट अतिथ्यितामा कार्यक्रम सम्पन्न भएको थियो ।

न्युज सेन्टर नेपाल नेपाली काग्रेस कपिलवस्तु क्षेत्र नं ३ (क) को आन्तरिक विशेष अभियान २०८० जिल्लाको चन्द्रौटामा स.....

कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । विजयनगर गाउँपालिकाको वडा नम्बर २ जरलैया बस्ने ...
11/08/2023

कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । विजयनगर गाउँपालिकाको वडा नम्बर २ जरलैया बस्ने चाँद अली भाँटको बर्ष ६ छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो।

कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । विजयनगर गाउँपालिकाको वडा .....

उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयक...
11/08/2023

उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र प्रसाद भारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

काठमाडौ । उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा ....

नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन ग...
10/08/2023

नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका उनी पक्राउ परेका हुन् ।

मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद उनी पक्राउ परेका विषयमा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालमार्फत् जानकारी गर्नु भयो।

केही दिनदेखी सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद सुनील शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ?
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । भारतको एक शैक्षिक संस्थाबाट जारी भएको प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्रका विषयमा उनलाई पक्राउ गरिएको जनाए को छ ।।

Address

हिमाली गाउँ गा‍ पा १ बिच्छ्याँ बाजुरा
Kathmandu

Telephone

+9779748312581

Website

Alerts

Be the first to know and let us send you an email when Umesh Thapa_offical581 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Umesh Thapa_offical581:

Share