Nepal Views

Nepal Views Be yourself. There is no one better

गोरखामा जन्मनुभएका उपेन्द्र देवकोटा दक्षिण एशियाकै उत्कृष्ट न्युरो सर्जनमध्ये एक मानिन्थे। उहाँकै पहलमा वीर अस्पतालमा पह...
17/02/2026

गोरखामा जन्मनुभएका उपेन्द्र देवकोटा दक्षिण एशियाकै उत्कृष्ट न्युरो सर्जनमध्ये एक मानिन्थे। उहाँकै पहलमा वीर अस्पतालमा पहिलो पटक न्युरो सर्जरी विभाग स्थापना भएको हो। आज हामीले योग्यताको आधारमा नागरिक मन्त्री पाउने परम्परा जस्तै, राजाको पालामा उहाँ स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको थियो। आफ्नो असाधारण दक्षता, समर्पण र देशप्रतिको गहिरो मायाका कारण उहाँ तीन करोड नेपालीको मनमा विशेष स्थान बनाउन सफल हुनुभयो।

जब आफूलाई गम्भीर रोग लागेको थाहा भयो, उहाँले बेलायतमा भइरहेको उपचार बीचमै रोक्नुभयो र “आफ्नै देशमा मर्!छु” भन्दै नेपाल फर्कनुभयो।

देश र जनताको पक्षमा निरन्तर आवाज उठाउने उहाँलाई झन्डै सात वर्षअघि गु माउनु पर्‍यो, जुन राष्ट्रका लागि अपूरणीय क्ष'ति बन्यो।

21/12/2025

रबिको भिड उस्तै छ
हर्कको भिड उस्तै छ
एमालेको भिड उस्तै छ
७०-८० लाख नेपाली बिदेशमा छ भन्छ अझ कतै जनगणना मिस्टेक त भएन 😁

Address

Kathmandu
Kathmandu

Telephone

+9779846291000

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Views posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Views:

Share