Online News Nepali

Online News Nepali Official digital news platform of Galaxy Nepal Pvt. Ltd., delivering accurate, fast, and reliable news across Nepal.
(2)

We cover national, international, politics, entertainment, sports, and other more news of Nepal.

पाँच महिना अगाडि लोकसेवामा नाम निकालेर रसुवा गएका आयुश खड्काको पहिलो पोस्टिङ नै अन्तिम यात्रा बनेको छ । भोटेकोशीमा आएको ...
31/08/2026

पाँच महिना अगाडि लोकसेवामा नाम निकालेर रसुवा गएका आयुश खड्काको पहिलो पोस्टिङ नै अन्तिम यात्रा बनेको छ । भोटेकोशीमा आएको बाढीमा परेर हराएका उनको शब चितवनमा भेटिएको हो । सल्यान घर भएका आयुशको देवघाटमै अन्तिम संस्कार गरिने बताइएको छ । अलबिदा आयुश । 🙏

31/08/2026

Heart Breaking: आजसम्म ९०३ जनाको श!व फेला परिसकेको छ र थुप्रै बेपत्ता हुनुहुन्छ। 💔😢

Heart Breaking: रसुवा बाढीमा परी वेपत्ता भएका टिमुरे रसुवा प्रहरीका प्रहरी सहायक हवल्दार दिपेन्द्र बिष्टको श!व फेला परेर...
30/08/2026

Heart Breaking: रसुवा बाढीमा परी वेपत्ता भएका टिमुरे रसुवा प्रहरीका प्रहरी सहायक हवल्दार दिपेन्द्र बिष्टको श!व फेला परेर सनाखत समेत भएको छ। 💔😢

30/08/2026

रसुवा र नुवाकोटका बाढी पिडित बोकेको सवारी दुर्घटना

हार्दिक श्रद्धाञ्जली :  सुन्दरी श्रेष्ठको निधन: ‘गोपाल’ लेखिएको ट्याटुबाट पहिचान भएकी मुक्तिनाथ विकास बैंककी कर्मचारी सु...
30/08/2026

हार्दिक श्रद्धाञ्जली : सुन्दरी श्रेष्ठको निधन: ‘गोपाल’ लेखिएको ट्याटुबाट पहिचान भएकी मुक्तिनाथ विकास बैंककी कर्मचारी सुन्दरी श्रेष्ठको शव परिवारले पुष्टि गरेको छ।

30/08/2026

खोला बढेर घटेपछि को अवस्था

29/08/2026

फेरि बाढी आइरहेको सूचना प्राप्त भएपछि नुवाकोट विदुर नगरपालिकामा हालको अवस्था

29/08/2026

सकेदो सियर गरौ।

29/08/2026

नेपालमा भुकम्पको धक्का

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन।
29/08/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन।

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Online News Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share