
08/08/2025
मेरो प्रिय छोरा,
आजको यो विशेष दिनमा तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना!
तिमी मेरो जीवनको सबैभन्दा सुन्दर उपहार हौं — तिम्रो हाँसो, तिम्रो मायालु बोली, र तिम्रो निर्दोष अनुहारले मेरो हरेक दिन उज्यालो बनाउँछ।
भगवान् सँग यही प्रार्थना गर्दछु कि तिमी सधैं स्वस्थ, सुखी, र सफल बनिरह।
तिमीले जीवनमा जे जे सपना देख्छौ, ती सबै पूरा होऊन्।
तिमीले संसारलाई आफ्नै तरिकाले सुन्दर बनाउ, र म सधैं तिम्रो साथमा छु — हरेक पाइलामा।
ह्याप्पी बर्थडे, बाबु! 🎈🎉🌹